कुवेतबाट १४२ जना नेपाली स्वदेश फर्कंर्दै
काठमाडाैं, ३० जेठ । हिजो कुवेतबाट ५ सय ३१ जना महिलालाई काठमाडौं ल्याएकाे सरकारले आज पनि १४२ जना नेपाली महिलालाई काठमाडौं ल्याउदैछ । उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार कुवेतबाट जहाज उडिसकेको छ । नेपाल साढे ११ बजे आइपुग्ने बताइएकाे छ । फर्कने १४२ जना सबै महिला रहेका छन् । कुवेतले आममाफीमा सहभागी नेपालीलाई आफ्नै […]
२०७७ जेष्ठ ३० गते, शुक्रबार