प्रवासी नेपाली जनसमाजद्वारा नेपाली भूमि लिपुलेकमा बनाईएको सडक रोक्न माग
काठमाडौं, २७ बैशाख । प्रवासी नेपाली समाजले भारतले नेपालको लिपुलेक, गुञ्जी क्षेत्रमा एकतर्फी रुपमा निर्माण गरेको सडक निर्माण अविलम्ब रोक्न माग गरको छ । प्रवासी नेपाली जनसमाजका अध्यक्ष आजद सेनले एक विज्ञप्ति जारी गरी यसरी सडक निर्माण गर्नु नेपालको राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता र सार्वभौमिकतामाथिको नाङगो हस्तक्षेप भएको भन्दै भारतसरकारसगँ सडक रोक्न माग गरेका छन् […]
२०७७ बैशाख २७ गते, शनिबार