प्रवास

नेकपामाथिको प्रतिबन्ध फिर्ता लिन आग्रह

काठमाडौँ , ६ चैत । नेपाली जनप्रगतिशिल मोर्चा मलेसियाले सरकारले नेकपामाथि लगाएको प्रतिबन्धप्रति ध्यानाकर्षण भएको जनाएको छ । राष्ट्रघात, जनघात, पछिल्लो नमुना सीके राउतजस्ता दलाललाई सरकारले काखी च्यापेर विप्लव नेकपामाथि प्रतिबन्ध लगाउनुले सरकार फासिवाद उन्मुख भएको र यसले सम्पूर्ण जनताको अधिकारमाथि हस्तक्षेप गर्दै सिङ्गो लोकतन्त्रमाथि नै प्रतिबन्ध लगाएको भन्दै तत्कालै खारेज नगरे सरकारले कडा मूल्य […]

२०७५ चैत्र ६ गते, बुधबार

नेकपामाथिको प्रतिबन्ध खारेज गर्न माग

काठमाडौं, ४ चैत । नेपाली जनप्रगतिशील मोर्चा युएइले नेपाल कम्युनिस्ट पार्टी माथि लगाएको प्रतिबन्ध तत्काल फिर्ता गर्न माग गरेको छ । प्रतिबन्धले राजनीति रोक्न नसकिने बताउदै, राजनीति गर्न पाउने हरेक नागरिकको नैसर्गिक अधिकार हनन गरेको बताएको छ । आफ्नो पार्टीलाई औपचारिक बार्ताको कुनै पहल नगरेको बताउदै नेकपामाथि लगाइएको वार्ताविरोधि आरोपलाइ झुठो भनेको छ । पार्टी […]

२०७५ चैत्र ४ गते, सोमबार

नेकपामाथिको प्रतिबन्ध फिर्ता लिन माग

काठमाडौं, २ चैत । नेपाली जनप्रगतिशील मोर्चा कतारले नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध तत्काल फिर्ता गर्न सरकारसँग माग गरेको छ । मोर्चाका केन्द्रीय अध्यक्ष धनबहादुर भण्डारी र महासचिव जयकिशोर पोछारले शुक्रबार प्रेश विज्ञप्ति जारी गर्दै सरकारले राजनैतिक पार्टीलाई प्रतिबन्ध गरेर असली फाँसीवादी चरित्र उदांगो पारेको बताएका छन् । नेपाली जनप्रगतिशील मोर्चा कतारले नेपालमा गरिएको प्रहरी […]

२०७५ चैत्र २ गते, शनिबार

ने. क. पा. माथिको प्रतिबन्ध फिर्ता गर्न माग

काठमाडौं, १ चैत । नेपाल कम्युनिस्ट पार्टीनिकट नेपाली जनप्रगतीशिल मोर्चा युरोपले आफ्नो पार्टी माथिको प्रतिबन्द फिर्ता गर्न जोडदार माग गरेको छ । राजनीतिक पार्टीमाथि भएको प्रतिबन्ध अलोकतान्त्रिक भएको जनाउदै आफ्नो संगठनको ध्यानाकर्षण भएको जनाएको छ । नेपाल सरकारद्वारा उक्त प्रतिबन्ध एकतफी युद्ध घोषणाको आभास हुने गरी गराएको आरोप समेत लगाइएको छ । युरोप मेर्चाले एक […]

२०७५ चैत्र १ गते, शुक्रबार

भारतमा आम निर्वाचन !

काठमाडौं, २६ फागुन । विश्वकै सबैभन्दा ठुलो प्रजातान्त्रीक मुलुक भारतमा हुन लागेकाे आम निर्वाचनको मिति आज घोषणा हुने भएको छ । पाँच बर्षको सरकारका लागि यो निर्वाचन हुन लागेको हो । निर्वाचन मिति तय भएपछि यो मतदानमा अर्बैको सहभागिता रहनेछ । भारतको निर्वाचन अयोग कार्यलयले आज पत्रकार समेलन गरेर मिति घोषणा गर्न लागेको हो । […]

२०७५ फाल्गुन २६ गते, आईतवार

पाकिस्तानमाथि सैन्य कारवाहीबारे भारतमै शंका

काठमाडौं, १७ फागुन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आसन्न चुनावमा आफ्नो लोकप्रियता बढाउनका लागि पाकिस्तानमाथि भारतीय सैन्य कारवाहीको भ्रम फैलाएको आरोप लगाइएको छ । पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री ममता बनर्जीले भारतीय प्रधानमन्त्री मोदीसँग सैन्य कारवाहीको प्रमाण देखाउन माग गरेकी हुन् । उनले भारतीय वायुसेनाको कारवाहीमाथि आशंका प्रकट गर्दै प्रमाण देखाउन चुनौती दिएकी हुन् । मुख्यमन्त्री […]

२०७५ फाल्गुन १७ गते, शुक्रबार

भारतमा उच्च सुरक्षा सतर्कता

काठमाडौं, १५ फागुन । पाकिस्तानको बालाकोटमा हवाई हमला गरेको भारतले पाकिस्तानबाट जवाफी कारवाही हुने आशंका गर्दै आफ्ना पाँच ठूला सहरलाई उच्च सतर्कतामा राखेको छ । आगामी ७२ घण्टाका लागि भन्दै भारतले दिल्ली, मुम्बईसहित विभिन्न पाँच सहरमा उच्च सुरक्षा सतर्कता अपनाएको हो । स्रोतका अनुसार पाकिस्तानको सीमावर्ती राज्यका सहरहरुमा विशेष सतर्कता अपनाइएको छ । भारतीय गुप्तचर […]

२०७५ फाल्गुन १५ गते, बुधबार

भारत हुँदै पाकिस्तानमा बग्ने ३ नदीको पानी रोक्ने तयारी

काठमाडौं, १० फागुन । भारत प्रशासित क्षेत्र कश्मीरमा भएकाे अातंकवादी हमलापछि भारत-पाकिस्तान सम्बन्ध झनै चिसिएकाे छ । कश्मीरकाे पुलवामा गत हप्ता भएकाे साे हमलामा ४६ भारतीय सुरक्षाकर्मीकाे मृत्यु भएकाे थियाे । साे घटनामा पाकिस्तानकाे हात रहेकाे निष्कर्षसहित भारत सरकारले पाकिस्तानविरुद्ध कडा कदम चाल्ने बिबिसी हिन्दीले लेख्दै अाएकाे छ । यसै क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे […]

२०७५ फाल्गुन १० गते, शुक्रबार

नेपाली गैंडा भारतको खोरमा !

काठमाडौं, ८ फागुन । भारतको एक दैनिक अखबार ‘जागरण’ ले नेपालको एक गैंडालाई करिब अढाई वर्षदेखि थुनेर राखेको तथ्य प्रकाशमा ल्याएको छ । उक्त अखबारले खुलासा गरेअनुसार उत्तर प्रदेश राज्यस्थित ‘दुधवा टाइगर रिजर्भ’मा उक्त गैंडालाई थुनेर राखिएको छ । दुधवा पार्क प्रशासनलाई उद्धृत गर्दै प्रकाशित समाचारअनुसार करिब अढाई वर्ष अघि भारतीय क्षेत्रमा प्रवेश गरेको नेपाली […]

२०७५ फाल्गुन ८ गते, बुधबार

कतारमा जनयुद्ध दिवस भव्य रूपमा मनाइयो

काठमाडौं, २७ माघ । नेपाली मजदुरहरूको प्रतिनिधित्व गर्दै आएको नेपाली जनप्रगतिशील मोर्चा कतारले मजदुर मुक्ति तथा उत्पीडित वर्गका मागहरूलाई आफ्नो प्रमुख एजेन्डा बनाएर जनयुद्ध दिवसको २४ औँ वर्षगाँठ सम्पन्न गरेको छ । मोर्चाका महासचिव जयकिशोर पोद्दारद्वारा सञ्चालित कार्यक्रमको अध्यक्षता मोर्चाका अध्यक्ष शिशिर भण्डारीले गरेका थिए । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका मध्यपूर्व सेक्रेटरी तथा कतार मोर्चा […]

२०७५ माघ २७ गते, आईतवार