सांसद हुन सफल बलिउड हस्ती !
काठमाडौं, १० जेठ । भारतको लोकसभा निर्वाचनमा होमिएका बलिउडका केही चर्चित हस्तीहरु जनताबाट चुनिएर सांसद हुन सफल भएका छन् भने केही पराजित भएका छन् । अभिनेता सनी देओल पहिलो पटक राजनीतिक मैदानमा उत्रिएका थिए । उनी भारतीय जनता पार्टीमा केही महिना अघि प्रवेश गरेर सोही पार्टीको उम्मेदवारका रुपमा पञ्जावको गुरुदासपुर क्षेत्रको चुनावी मैदानमा होमिएका थिए […]
२०७६ जेष्ठ १० गते, शुक्रबार