सत्ताधारी नेकपा कतारकी महिला प्रमुख ने. क. पा. मा प्रवेश
काठमाडौं , ३० चैत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट प्रवास संगठन नेपाली जनप्रगतिशिल मंच कतारका महिला बिभाग प्रमुख गोमा थापा मगर संगठन भित्र बिद्रोह गर्दै बिप्लव निकट प्रवास संगठन नेपाली जनप्रगतिशिल मोर्चा कतारमा प्रवेश गरेकी छिन। बिगत लामो समय देखि पार्टिमा समावेश भएर काम गर्दै आएकी मगर अन्ततः बिद्रोह गर्न बाध्य भएको बताएकी छिन। […]
२०७५ चैत्र ३० गते, शनिबार