कतारमाथि अतिवादीलाई फिरौती दिएको आरोप
काठमाडौं, २६ जेठ । छिमेकीहरुको घेराबन्दीमा परेको खाडी मुलुक कतारमाथि इजिप्टले अतिवादीलाई फिरौती दिएको आरोप लगाएको छ । इजिप्टले संयुक्त राष्ट्र सुरक्षा परिषदसँग यस सम्बन्धमा जाँच गर्न माग गरेको छ । कतारले इराकस्थित अतिवादी समूहलाई एक सय करोड डलर फिरौती दिएको आरोप इजिप्टले लगाएको हो । यो रकम कतारको शाही परिवारका केही व्यक्तिसहित २६ जनालाई […]
२०७४ जेष्ठ २६ गते, शुक्रबार