दिल्लीमा भूकम्प
काठमाडौं, मंसिर २ । भारतको राजधानी नयाँ दिल्लीमा बिहीबार बिहानै भूकम्प गएको छ । स्थानीय समयअनुसार बिहान ४ः३० बजे भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पको तीव्रता ४.२ मापन गरिएको छ । भारतीय संचारमाध्यमले जनाएअनुसार भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त हुन सकेको छैन । अमेरिकी भौगर्भिक सर्वेका अनुसार नयाँ दिल्ली नजिकै हरियाणाको रेवाडी रेवाडी जिल्ला […]
२०७३ मंसिर २ गते, बिहीबार