अपहरित उद्योगपति केडियासग एक अर्व फिरौति मागेको खुलासा
काठमाडौँ, १६ जेठ । भारतीय हिन्दी साइट न्युज २४ ले वीरगञ्जबाट अपरहणमा परेका उद्योगपति सुरेश केडियासग अपरहणकारीहरुले एक सय करोड रुपैयाँ फिरौती मागेको खुलासा गरेको छ । बिहारको सीमाबाट अपरहणकारीहरु घुसेको दावीगर्दै उसले लेखेको छ, ‘नेपालका प्रतिष्ठित व्यापारी केडियासँग अपरहणकारीहरुले एकसय करोड रुपैयाँ फिरौती मागेका छन् ।’ नेपाल र विहारको प्रहरी संयन्त्रले अपहरणमा परेका केडिया […]
२०७३ जेष्ठ १६ गते, आईतवार