इन्डोनेसियामा परिवार नियोजन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
काठमाडौ, ११ माघ । आजदेखि इन्डोनेसियाको बालीमा परिवार नियोजनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु हुँदैछ । चार दिनसम्म चल्ने सम्मेलनमा नेपालसहित विभिन्न एकसय ५० भन्दा बढी राष्ट्रका यस क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरुको सहभागिता रहनेछ । अन्तर्राष्ट्रिय प्रतिबद्धता, स्थानीयस्तरमा काम भन्ने नाराका साथ सम्मेलन हुन लागेको हो । सम्मेलनमा परिवार नियोजनको साधनको बढ्दो प्रयोग […]
२०७२ माघ ११ गते, सोमबार