महिलालाई खाडी मुलुक पठाउने दलाल कारबाहीमा पर्ने
महिलालाई खाडी मुलुक पठाउने दलाल कारबाहीमा पर्ने काठमाण्डौं ,२३ असोज। गैरकानुनी रूपमा महिलालाई साउदी अरबलगायत खाडी मुलुक पठाउने दलालहरूलाई कारबाही सिफारिस गर्दै त्यहाँस्थित नेपाली दूतावासले उनीहरुको नाम–ठेगानाको सूचीसहित पत्राचार गरेका छन्। साउदी दूतावासले आफूकहाँ शरण लिइरहेका महिलाबाट पटकपटक गरी १ सय ४४ दलालको नाम र ठेगाना संकलन गरी वैदेशिक रोजगार विभाग, गृह मन्त्रालय र परराष्ट्र […]
२०७० आश्विन २३ गते, बुधबार