गैह्र आवासीय नेपाली संघ, बेलायतको पाचौं अधिवेशन भब्यताकासाथ संपन्न ।
काठमाडौं, ३१ भदौ : गैह्र आवासीय नेपाली संघ, बेलायतको पाचौं अधिवेशन संघका उपाध्यक्ष महेन्द्र कंडेलको अध्यक्षतामा भब्यताका साथ संपन्न भएको छ । लण्डनको पल्मस्ट्रीटमा लगभग पन्ध्र सयभन्दा बढी सदस्यहरुको उपस्थितीमा संपन्न सो कार्यक्रमको प्रमुख अतिथी नागरीक समाज बेलायतका अध्यक्ष डा. चन्द्र लक्जम्वाले उद्घाटन गर्नु भएको थियो । कार्यक्रमका बिषेस अतिथि डा. सर्ंर्पुणानन्द ढुगांना, शोभा कटे्ल […]
२०७० आश्विन १ गते, मंगलवार