नेपाल–चीन द्विपक्षीय परामर्श संयन्त्रको दशौं बैठक बेइजिङमा सुरु
काठमाडौं, ११ भदौ । नेपाल–चीन सम्बन्धका विविध पक्षबारे विचारविमर्श गर्न द्विपक्षीय परामर्श संयन्त्रको दशौं बैठक आजदेखि चीनको राजधानी बेइजिङमा सुरु हुँदैछ ।पारस्परिक सम्बन्धलाई नयाँ दिशा निर्देश गर्ने तथा अझ प्रगाढ बनाउने उद्देश्यले परराष्ट्रमन्त्रीस्तरमा स्थापना भएको संयन्त्रको बैठकमा गतवर्ष काठमाडौंमा नै भएको थियो । बैठकका सहमति कार्यान्वयनको समीक्षा हुने परराष्ट्र मन्त्रालयको चीन महाशाखाका प्रमुख अम्बिकादेवी लुईंटेलले […]
२०७० भाद्र ११ गते, मंगलवार