प्रवास

रेष्टुरेन्टमा विष्फोट : ३१ जनाको मृत्यु

काठमाडौँ । चीनको उत्तरपश्चिमी क्षेत्रमा पर्ने निङ्गसियाको एक रेष्टुरेन्टमा बुधबार राती विस्फोट हुँदा कम्तिमा ३१ जनाको मृत्यु भएको छ ।अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ग्यास ट्यांक विष्फोट भएका कारण ३१ जनाको मृत्यु भएको हो । घटनामा सात जना गम्भीर घाइते भएको र उनीहरुलाई अस्पतालमा भर्ना गरिएको सञ्चार माध्यमले जनाएको छ ।घटनाप्रति दुख ब्यक्त गर्दै चिनियाँ राष्ट्रपति […]

२०८० असार ७ गते, बिहीबार

भारतीय प्रधानमन्त्री मोदी अमेरिका प्रस्थान

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन्। अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री मोदीले ट्वीटमा लेखेका छन्, “अमेरिका प्रस्थान गर्दैछु, जहाँ म न्यूयोर्क शहर र वाशिंगटन डीसीमा हुने कार्यक्रमहरूमा सहभागी हुनेछु। ती कार्यक्रमहरूमा योग दिवस मनाउने, राष्ट्रपति बाइडेनसँग वार्ता गर्ने लगायतका छन्।”“प्रधानमन्त्री मोदीलाई अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल […]

२०८० असार ५ गते, मंगलवार

चर्को गर्मीबाट ३४ जनाको मृत्यु !

काठमाडौँ । भारतको उत्तर प्रदेशमा गर्मीबाट पछिल्ला दुई दिनमा कम्तिमा ३४ जनाको मृत्यु भएको छ । प्रदेशका अधिकारीहरुका कारण चर्को घाम र तातो हावाका कारण उनीहरुको मृत्यु भएको हो । गर्मी तत्काल घट्ने छाँट नदेखिएको भन्दै अधिकारीहरुले ६० वर्ष माथिका नागरिकहरुलाई घर बाहिर नजान आग्रह गरेका छन् । प्रदेश राजधानी लखनउदेखि तीन सय किलोमिटर परको […]

२०८० असार ३ गते, आईतवार

चिनियाँ युवामा विबाहप्रति अरूची बढ्दाे !

काठमाडौँ । चिन सरकार चिनियाँ युवायुवतीको बैवाहिक जीवनमा अरुचीका बिषयलाई लिएर चिन्तित भएको छ। हालै एक कार्यशालामा युवाहरुको बिवाह प्रतिको अरुची चिनियाँ भविश्यका लागि खतरा रहेको निष्कर्ष निकालिएको थियो। जसकाकारण सरकारले विभिन्न प्रलोभनात्मक आश्वासन दिएर युवालाई विवाह गर्न प्रोत्साहित गर्न खोजिरहेको छ। यति हुँदाहुँदै पनि चिनियाँ युवालाई विवाहमा खासै चासो छैन। यही कारणले गर्दा चीनले […]

२०८० असार २ गते, शनिबार

कश्मिरमा सेना र विद्रोही समूहबीच झडप : पाँच जनाको मृत्यु

काठमाडौँ । भारतीय सञ्चार माध्यमका अनुसार शुक्रबार बिहान कश्मिरमा भारतीय सेना र आतंककारी समूहबीच झडप हुँदा पाँच जनाको मृत्यु भएकाे छ । कपवाडा जिल्लामा भएको झडपका क्रममा पाँच जना आतंककारी मारिएको भारतीय सेनाले जनाएको हाे । गस्तीमा रहेको सैनिक टोलीमाथि हमला भएपछि जवाफी कारबाहीमा उनीहरु मारिएको जनाइएको छ । लाइन अफ कन्ट्रोल नजिकै पर्ने जुमागण्ड […]

२०८० असार १ गते, शुक्रबार

पाकिस्तानबाट ५३० भन्दा बढी शरणार्थी अफगानिस्तान फिर्ता

काठमाडौँ । तालिबान नेतृत्वको शरणार्थी र स्वदेश फिर्ता मन्त्रालयले मंगलबार पाकिस्तानले महिला र बालबालिका सहित करिब ५३१ अफगान शरणार्थीहरूलाई निर्वासित गरेको अफगानिस्तानमा रहेको खामा प्रेसले रिपोर्ट गरेको छ। शरणार्थीहरूलाई आवश्यक सहायता लिन अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) ले परिचय गराइएको पनि उनले बताए। अगस्ट २०२१ मा तालिबानले सत्ता ग्रहण गरेपछि हजारौं अफगानीहरू अफगानिस्तानबाट भागेका छन् । […]

२०८० जेष्ठ ३२ गते, बिहीबार

पत्रकारमाथि “हिंसा भड्काएको” अभियोग !

काठमाडाैँ । पाकिस्तान प्रहरीले पत्रकारमाथि “हिंसा भड्काएको” अभियोग लागेको छ। मे ९ मा पूर्व प्रधानमन्त्री इमरान खानको गिरफ्तारीपछि भएको हिंसा र आगजनीको सम्बन्धमा दुई पत्रकार, एक समाचार एङ्कर र अहिले युट्युबर भएका एक पूर्व सेना अधिकारीलाई “हिंसा भड्काएको” अभियोग लगाएको हो । भ्रष्टाचारको मुद्दामा पूर्वप्रधानमन्त्री इमरान खानको उच्चस्तरीय गिरफ्तारीपछि देशभरका संवेदनशील सैन्य अड्डाहरू र सरकारी […]

२०८० जेष्ठ ३० गते, मंगलवार

रुसी कच्चा तेलको कार्गो पाकिस्तान पुग्यो

काठमाडौँ । रुसबाट कच्चा तेलको कार्गो पहिलो पटक पाकिस्तान पुगेको छ । देशका प्रधानमन्त्री शाहबाज शरीफले यसलाई देशको लागि “परिवर्तनको दिन” भनेका छन् । प्रधानमन्त्री शरिफले ट्वीटरमा लेखेका छन्, ‘मैले देशसँग गरेको अर्को वाचा पूरा गरेको छु । पहिलो रूसी अनुदान प्राप्त कच्चा तेल कार्गो कराँची आइपुगेको छ र भोलि तेल निकासी सुरु हुनेछ भनेर […]

२०८० जेष्ठ २९ गते, सोमबार

बंगलादेशमा गर्मीका कारण जनजीवन चौपट

काठमाडौँ । बंगलादेशमा आधा शताब्दी यताकै लामो गर्मी भएको छ । राजधानी ढाकालगायत बंगलादेशभर तापक्रम बढ्ने र तातो हावासहितको गर्मी चढ्ने क्रम जारी छ । गर्मीका कारण जनजीवन चौपट भएको छ भने देशभरका विद्यालयहरु बन्द गरिएका छन् । राजधानी ढाकाको तापक्रम ४२ डिग्री सेल्सियस माथि पुगेको छ । सन् १९७१ मा बंगलादेश बने यता यति […]

२०८० जेष्ठ २५ गते, बिहीबार

अमेरिकाद्वारा चिनियाँ सामानको आयात कटौती

काठमाडौँ। पश्चिमा कम्पनीले आफ्नो आपूर्ति शृङ्खलालाई चीन बाहिर पु-याएसँगै अमेरिकाले पनि चिनियाँ सामग्रीको आयात कटौती गरेको छ । हालै सार्वजनिक भएको तथ्याङ्कअनुसार दश वर्षको अन्तरालमा पहिलोपटक चिनियाँ सामानको आयातमा ५० प्रतिशतले कमी आएको छ । परामर्श कम्पनी केर्निकोका अनुसार चीनमाथिको निर्भरता कम गर्न अमेरिकाले सरकारीस्तरमा नै चिनियाँ उत्पादनको आयात कटौती गरेको छ । अमेरिकी उपभोक्ताले […]

२०८० जेष्ठ २४ गते, बुधबार