प्रवास

दिल्लीमा सडक दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौँ । भारतको उत्तर प्रदेशस्थित गाजियाबाद जिल्लामा स्कुल बस र कार एक आपसमा ठोक्किदाँ ६ जनाको मृत्यु भएको छ। घटनास्थलमा पुगेको प्रहरीले शवलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। मंगलबार बिहान विजय नगर थाना क्षेत्रको दिल्ली-मेरठ एक्सप्रेसवेमा रहेको ताज राजमार्गको फ्लाईओभरमा एउटा स्कूल बस र एउटा कार ठोक्किएको थियो। दुर्घटनामा ६ जनाको मृत्यु भएको समाचार […]

२०८० असार २६ गते, मंगलवार

श्रीलङ्काका राष्ट्रपति र प्रधानमन्त्रीसँग नेकपा (एस)का अध्यक्ष नेपालको भेट

काठमाडौं । श्रीलङ्का भ्रमणमा रहेका नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गरेका छन् । श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमसिङ्घेको निवासमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्धका विभिन्न पक्षमा छलफल भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ ।यस्तै अध्यक्ष नेपालले श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणवद्र्धनेसँग पनि आज साँझ भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवासमा […]

२०८० असार २१ गते, बिहीबार

साउदी अरबको जेद्दामा गोली चल्दा एक नेपालीको मृत्यु

काठमाडौं । साउदी अरबको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा एक नेपाली सुरक्षागार्डसहित दुई जनाको मृत्यु भएको छ । बुधबार भएको उक्त घटनाको अमेरिका र साउदी अरबका अधिकारीहरुले पुष्टि गरेको अलजजिराले जनाएको छ । समाचार अनुसार कारमा सवार एक व्यक्ति जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास अगाडि बन्दुक लिएर ओर्लिएका थिए । त्यसपछि सुरक्षाकर्मीहरुले उनलाई नियन्त्रणको […]

२०८० असार १४ गते, बिहीबार

तिब्बतमा भेटियाे एसियाकै सबैभन्दा अग्लाे रूख !

काठमाडौं । एशियाको सबैभन्दा अग्लो रूख चीनमा फेला परेको छ। चीनको पेकिङ युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले यो रुख साइप्रसको भएको बताएका छन्, जसको उचाइ ३ सय ३५ फिट र व्यास ९.६ फिट छ। यो रुख न्युयोर्कको स्ट्याच्यु अफ लिबर्टीभन्दा ठूलो छ र विश्वको दोस्रो सबैभन्दा अग्लो रुख हो। यो विशाल रूख चीनको तिब्बत स्वायत्त क्षेत्रको बोम काउन्टीको […]

२०८० असार १२ गते, मंगलवार

श्रीलंकाको मुद्रास्फीति २२.१ प्रतिशतमा झर्यो

काठमाडौँ । श्रीलंकाको मुद्रास्फीति मे महिनामा २२.१ प्रतिशतमा झरेको छ। जनगणना तथा तथ्यांक विभागले राष्ट्रिय उपभोक्ता मूल्य सूचकांकमा आधारित श्रीलंकाको मुद्रास्फीति २२.१ प्रतिशतमा झरेको सार्वजनिक गरेको छ। एनसीपीआईका अनुसार अप्रिलको मुद्रास्फीति ३३.६ प्रतिशत थियो। खाद्य श्रेणीको मुद्रास्फीति अप्रिलमा २७.१ प्रतिशतको तुलनामा मे महिनामा १५.८ प्रतिशतमा झरेको छ। गैर–खाद्य समूहको मुद्रास्फीति वैशाखमा ३९.० प्रतिशतबाट घटेर मे […]

२०८० असार ७ गते, बिहीबार

रेष्टुरेन्टमा विष्फोट : ३१ जनाको मृत्यु

काठमाडौँ । चीनको उत्तरपश्चिमी क्षेत्रमा पर्ने निङ्गसियाको एक रेष्टुरेन्टमा बुधबार राती विस्फोट हुँदा कम्तिमा ३१ जनाको मृत्यु भएको छ ।अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ग्यास ट्यांक विष्फोट भएका कारण ३१ जनाको मृत्यु भएको हो । घटनामा सात जना गम्भीर घाइते भएको र उनीहरुलाई अस्पतालमा भर्ना गरिएको सञ्चार माध्यमले जनाएको छ ।घटनाप्रति दुख ब्यक्त गर्दै चिनियाँ राष्ट्रपति […]

२०८० असार ७ गते, बिहीबार

भारतीय प्रधानमन्त्री मोदी अमेरिका प्रस्थान

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन्। अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री मोदीले ट्वीटमा लेखेका छन्, “अमेरिका प्रस्थान गर्दैछु, जहाँ म न्यूयोर्क शहर र वाशिंगटन डीसीमा हुने कार्यक्रमहरूमा सहभागी हुनेछु। ती कार्यक्रमहरूमा योग दिवस मनाउने, राष्ट्रपति बाइडेनसँग वार्ता गर्ने लगायतका छन्।”“प्रधानमन्त्री मोदीलाई अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल […]

२०८० असार ५ गते, मंगलवार

चर्को गर्मीबाट ३४ जनाको मृत्यु !

काठमाडौँ । भारतको उत्तर प्रदेशमा गर्मीबाट पछिल्ला दुई दिनमा कम्तिमा ३४ जनाको मृत्यु भएको छ । प्रदेशका अधिकारीहरुका कारण चर्को घाम र तातो हावाका कारण उनीहरुको मृत्यु भएको हो । गर्मी तत्काल घट्ने छाँट नदेखिएको भन्दै अधिकारीहरुले ६० वर्ष माथिका नागरिकहरुलाई घर बाहिर नजान आग्रह गरेका छन् । प्रदेश राजधानी लखनउदेखि तीन सय किलोमिटर परको […]

२०८० असार ३ गते, आईतवार

चिनियाँ युवामा विबाहप्रति अरूची बढ्दाे !

काठमाडौँ । चिन सरकार चिनियाँ युवायुवतीको बैवाहिक जीवनमा अरुचीका बिषयलाई लिएर चिन्तित भएको छ। हालै एक कार्यशालामा युवाहरुको बिवाह प्रतिको अरुची चिनियाँ भविश्यका लागि खतरा रहेको निष्कर्ष निकालिएको थियो। जसकाकारण सरकारले विभिन्न प्रलोभनात्मक आश्वासन दिएर युवालाई विवाह गर्न प्रोत्साहित गर्न खोजिरहेको छ। यति हुँदाहुँदै पनि चिनियाँ युवालाई विवाहमा खासै चासो छैन। यही कारणले गर्दा चीनले […]

२०८० असार २ गते, शनिबार

कश्मिरमा सेना र विद्रोही समूहबीच झडप : पाँच जनाको मृत्यु

काठमाडौँ । भारतीय सञ्चार माध्यमका अनुसार शुक्रबार बिहान कश्मिरमा भारतीय सेना र आतंककारी समूहबीच झडप हुँदा पाँच जनाको मृत्यु भएकाे छ । कपवाडा जिल्लामा भएको झडपका क्रममा पाँच जना आतंककारी मारिएको भारतीय सेनाले जनाएको हाे । गस्तीमा रहेको सैनिक टोलीमाथि हमला भएपछि जवाफी कारबाहीमा उनीहरु मारिएको जनाइएको छ । लाइन अफ कन्ट्रोल नजिकै पर्ने जुमागण्ड […]

२०८० असार १ गते, शुक्रबार