नेपाली जनप्रगतिशील मोर्चा यूरोपको अध्यक्षमा बदन योङहाङ
काठमाडौँ । नेपाली जनप्रगतिशील मोर्चा, यूरोपको चौथो अधिवेशनले बदन योङहाङको नेतृत्वमा २६ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ । नयाँ कार्यसमितीमा उपाध्यक्षद्वय मेख गुरुङ, पूर्णबहादुर विश्वकर्मा, महासचिव प्रदीप अधिकारी, सचिव इश्वरी शर्मा, विश्वबहादुर शाह, कोषाध्यक्ष शेरबहादुर छन्त्याल र सदस्यहरु रकेन्द्र घिमिरे, माकुना राई, दिल आले, बिष्णु शर्मा, इश्वर पाठक, सुशिला पराजुली, मुना राई, भक्त श्रेष्ठ, […]
२०८० बैशाख २६ गते, मंगलवार