जनप्रगतिशील मोर्चा मध्यपूर्वद्वारा परराष्ट्र मन्त्रालयमा मागपत्र पेश
काठमाडौं । नेपाली जनप्रगतिशील मोर्चा मध्यपूर्व प्रथम सम्मेलन आयोजक समितिले वैदेशिक रोजगारका लागि मध्यपूर्वका विभिन्न मुलुकहरूमा आएका नेपाली कामदारहरू वर्षौंदेखि अनेकन समस्याहरूमा पिल्सिरहेको भन्दै नेपाली कामदारहरुको मागहरू समेटेर परराष्ट्र मन्त्रालयमा मागपत्र बुझाएको छ । नेपाली जनप्रगतिशील मोर्चा मध्यपूर्व प्रथम सम्मेलन आयोजक समितिका संयोजक रमेश गिरीसहितको टोलीले परराष्ट्रमन्त्री सम्हालिरहेका मन्त्री जनार्दन शर्मालाई मध्यपूर्वमा नेपाली कामदारहरूका आवश्यकता […]
२०७८ आश्विन ८ गते, शुक्रबार