प्रवास

जनप्रगतिशील मोर्चा मलेसियाद्वारा वैज्ञानिक समाजवाद स्थापनाको लागि एकजुट भई अगाडि बढन आग्रह

काठमाडौं । जनप्रगतिशील मोर्चा मलेसियाले दलाल संसदीय व्यवस्थाको भ्रममा नपर्न र एकिकृत जनक्रान्ती मार्फत प्रतिक्रान्ति लाई ध्वस्त पार्दै वैज्ञानिक समाजवाद स्थापनाको लागि एकजुट भई अगाडि बढन आग्रह गरेको छ । मोर्चाका अध्यक्ष बिजय लामा र महासचिव तुफान सिंहले संयुक्त बिज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन् । यस बिषयमा जनप्रगतिशील मोर्चा मलेसियाका अध्यक्ष बिजय लामा […]

२०७७ पुष ८ गते, बुधबार

४० देशद्वारा बेलायतमा यात्रा प्रतिबन्ध !

काठमाण्डौ । बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ प्रकारलाई लिएर अहिलेसम्म ४० वटाभन्दा बढी देशले बेलायतबाट हुने आगमनमा रोक लगाएका छन् । अन्य थुप्रै देशले समेत बेलायतवाट हुने यात्रामा प्रतिबन्ध लगाउन थालेका छन् । युरोपेली संघ ‘ईयु’ले नयाँ प्रकारको भाइरसलाई लिएर साझा नीति बनाउने तयारी गरेको छ । ईयूमा आवद्ध २७ देश कसरी अगाडि बढ्ने भन्नेमा […]

२०७७ पुष ७ गते, मंगलवार

ट्रम्पका आगामी दिन कठोर र कहालीलाग्दा

अमेरिकी राष्ट्रपतिको चुनावको नतिजा जसरी पनि आप्mनो पक्षमा पार्ने योजनाका साथ राष्ट्रपति डोनाल्ड ट्रम्पले एमी कोनी ब्यारेटलार्ई सुप्रिम कोर्टको न्यायाधीशमा नियुक्त गरे पनि उन्को प्रयास अहिले आएर व्यर्थ भएको छ अर्थात् बालुवामा महल खडा गरेजस्तै भयो । आप्mनो अर्थात रिपब्लिकनको पक्षमा २ तिहाई न्यायाधीश हुँदा पनि अदालतले ट्रम्पको पक्षमा कुनै फैसला नसुनाउनुले अमेरिकी अदालतप्रति सबैको […]

२०७७ पुष ६ गते, सोमबार

साउदी सरकारद्वारा १,४०६ अवैधानिक नेपालीलाई ‘बहिर्गमन भिसा ‘

काठमाडौं । साउदी सरकारले अवैधानिक कामदारलाइ बहिर्गमन भिसा दिने प्रकृयाको थालनी भएयता हालसम्म १ हजार ४०६ जना अवैधानिक नेपाली कामदारहरुलाई बहिर्गमन भिसा जारी गरिसकेको जनाइएकाे छ । साउदीस्थित नेपाली दूतावासका अनुसार परिचयपत्र (अकामा) जारी नगरी, नवीकरण नगरी वा कम्पनी छोडी भागेर काम गरिरहेका अवैधानिक नेपाली कामदारका लागि त्यहाँकाे सरकारले यस्ताे अवसर दिएकाे हाे । यसरी […]

२०७७ पुष ४ गते, शनिबार

एमसीसीद्वारा श्रीलंकासँगको सम्झौता रद्ध

काठमाडौ । श्रीलंकाको अंग्रेजी पत्रिका दि डेल्ली मिररका अनुसार मिलेनियम च्यालेन्ज कर्पारेसन (एमसीसी) बोर्डले श्रीलंकासँगको सम्झौता रद्ध गर्ने निर्णय गरेको छ । दुई दिन अगाडि बसेको एमसीसी बोर्डले सो निर्णय लिएको बताइएको छ । यस अगाडिको सरकारले ४८० मिलियन बराबरको सम्झौता लिने घोषणा गरेको थियो तर नयाँ बनेको सरकारले त्यसलाई निरन्तरता नदिने अडान लियो । […]

२०७७ पुष २ गते, बिहीबार

जनप्रगतिशील मोर्चा पोर्तुगलद्वारा क्षेत्रीय समिति बिस्तार

काठमाडौँ । नेपाली जनप्रगतिशील मोर्चा, पोर्तुगलले लिस्बनमा संगठनको क्षेत्रीय समिति बिस्तार गरेको छ । मोर्चाले यही १३ डिसेम्बर २०२० अाइतबारका दिन भर्चुअल सम्मेलनबाट पोर्तुगलको राजधानी लिस्बनमा १६ सदस्यीय कार्य समिति निर्माण गरेको छ । नेपाली जनप्रगतिशील मोर्चा, यूरोपका अध्यक्ष बिष्णु भुजेलको प्रमूख आतिथ्यता र पोर्तुगल मोर्चाका अध्यक्ष पूर्ण विकको सभापतित्वमा सम्पन्न भएको सम्मेलनले प्रकाश बस्याललाई […]

२०७७ मंसिर २९ गते, सोमबार

भाजपाका अध्यक्षसहित १० केन्द्रीय मन्त्रीहरुलाई कोरोना संक्रमण

काठमाडौ । भारतमा सत्तारुढ भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डा सहित १० जना केन्द्रीय मन्त्रीहरुलाई कोरोना भाइरस संक्रमण भएको छ । तीन दिनअघि पश्चिम बंगालको भ्रमणबाट फर्किएलगत्तै अध्यक्ष नड्डालाई कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भए लगत्तै उनी आइसोलेसनमा बसेका छन् । त्यस्तै गृहमन्त्री अमित साहलगायत १० जना मन्त्रीमा पनि संक्रमण पुष्टि भएको […]

२०७७ मंसिर २९ गते, सोमबार

नेपाल फिल्म सोसाईटीको युके शाखा गठन

काठमाडौँ । नेपाली कला संस्कृति तथा चलचित्र क्षेत्रलाइ बिश्वब्यापी बनाउने उदेश्यले नेपाल फिल्म सोसाईटीको युके शाखा गठन भएको छ। नेपाल फिल्म सोसाईटीको बिधान अनुरुप केन्द्रिय कार्यालय बाट शाखा खोल्ने अनुमति पाए संगै बेलायत निबासी कलाप्रेमी चलचित्रकर्मी तथा साहित्यकार जानकी पन्त जुनको अध्यक्षतामा १५ सदश्य कार्यसमिति गठन गरिएको छ।विश्वभर फैलिएर बसेका चलचित्रकर्मीहरुलाई एकबद्ध तथा अन्तर्राष्ट्रियस्तरमा प्रभाव […]

२०७७ मंसिर २४ गते, बुधबार

आज भारत बन्द !

काठमाडौं । कृषि विधेयकविरुद्ध आन्दोलनरत भारतका किसानले आज भारत बन्दको घोषणा गरेका छन । सोमबार पत्रकार सम्मेलन गर्दै किसानहरुले मागहरू पूरा गर्नका लागि सरकारले पर्याप्त लचकता नदेखाए आन्दोलन थप चर्काउने चेतावनी दिएका छन । हालै ल्याइएका कृषिसम्बन्धी कानुनहरु रद्द नहुँदासम्म आन्दोलन जारी रहने किसान नेता गुर्नाम सिंह चाडोनीले बताए । किसानहरूले आह्वान गरेको देशव्यापी बन्दप्रति […]

२०७७ मंसिर २३ गते, मंगलवार

मंसिर २३ गते भारत बन्द !

काठमाडौं । भारतको केन्द्र सरकारले ल्याएको कृषि कानुनको विरोधमा किसानहरुले आगामी डिसेम्बर ८ (मंसिर २३) मा भारत बन्दको घोषणा गरेका छन् । उनीहरु १० दिनदेखि कृषि कानुनको विरोधमा सडक आन्दोलनमा छन् । केन्द्र सरकार र किसानबीच शनिबारका लागि वार्ता तय त भएको छ तर सरकारप्रति किसानहरुको विश्वास देखिएको छैन । त्यसैको परिणाम वार्ताको पूर्वसन्ध्यामा उनीहरुले […]

२०७७ मंसिर २० गते, शनिबार