साउदी अरबमा ‘सर्भेन्ट’ र ‘मेड’ भन्न बन्देज !
काठमाडौं । साउदी अरब सरकारले घरेलु श्रमिकलाई ‘सर्भेन्ट’ तथा ‘मेड’ भन्ने शब्द प्रयोग गर्न बन्देज लगाएको छ । यी दुई शब्दले आप्रवासी श्रमिकको स्वाभिमानमा धक्का लागेको भन्दै साउदी अरबको वाणिज्य मन्त्रालयले घरेलु श्रमिकसम्वन्धि विज्ञापनमा ‘सर्भेन्ट र ‘मेड’ भन्ने शव्द राख्न बन्देज लगाएको हो ।साउदी सरकारका अनुसार यी दुई शव्दको ठाउँमा श्रमिक वा महिला श्रमिक भन्ने […]
२०७७ चैत्र १८ गते, बुधबार