प्रवास

कोरोनाबाट १२७ नेपालीको मृत्यु !

काठमाडौं, २६ जेठ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार कोरोना भाइरसबाट विश्वभर १२७ नेपालीको मृत्यु भएको छ । यो साता विदेशमा ६ जना नेपालीको कोरोनाबाट मृत्यु भएको छ भने ५ हजार ५ सय ९० जना संक्रमण मुक्त भएका एनआरएनएले बताएको छ । गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा. संन्जिव सापकोटाका अनुसार सो साता […]

२०७७ जेष्ठ २६ गते, सोमबार

चीन र भारतले सीमा क्षेत्रमा सेना र आर्टिलरी हतियारको संख्या बढाए

काठमाडौँ , १९ जेठ । चीन र भारतबीच बढ्दो तनाबका बीच दुबै देशले सेना, हतियार र बन्दोबस्तीका सामाग्रीहरु ओसार्ने क्रम तीव्र बनेको छ । लद्धाख , डोकलाम लगायतका सीमा क्षेत्रमा भारतले सेना र आर्टिलरी हतियारको संख्या बढाए पछि चीनले पछिल्लो समय हिमाली क्षेत्रमा हुने युद्धका लागि तयार पारेका अत्याधुनिक हतियारहरु केन्द्रीत गर्न शुरु गरेको छ […]

२०७७ जेष्ठ १९ गते, सोमबार

कोरोनाबाट १२१ नेपालीको मृत्यु !

काठमाडाैँ, १८ जेठ । गैरआवासीय नेपाली संघ एनआरएनएका अनुसार कोरोनावाट नेपाल बाहिर मृत्यु हुने नेपालीहरुको संख्या १ सय २१ पुगेको छ । एनआरएनएका अनुसार यो साता थप ७ जना नेपालीहरुले कोरोनाका कारण ज्यान गुमाएका छन् । संघका अनुसार बहराइनमा दुई तथा युएई, बेलायत, अमेरिका, कुवेत र साउदी अरेबियामा एक–एक जना नेपालीको मृत्यु भएको हो । […]

२०७७ जेष्ठ १८ गते, आईतवार

भारतमा काेराेनावाट ५ हजारबढीकाे मृत्यु !

काठमाडाैँ, १८ जेठ । भारतमा काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ५ हजार १८५ पुगेकाे छ भने कुल संक्रमित संख्या १ लाख ८१ हजार ८८७ पुगेकाे छ । संक्रमितमध्ये हाल ८६ हजार ९३६ मानिस उपचारपछि निको भएर घर फर्किएका छन् । भारतमा अहिले ८९ हजार ८ सयभन्दा बढीमा कोरोना भाइरस सक्रिय छ । उनीहरू उपचाररत छन् […]

२०७७ जेष्ठ १८ गते, आईतवार

मोदीको मुड ठिक छैन : ट्रम्प

काठमाडौँ, १६ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘मुड ठीक’ नभएको टिप्पणी गरेका छन् । भारत र चीनबीच लद्दाख क्षेत्रमा सीमा विवाद भइरहेको बेला ट्रम्पको यो पछिल्लो अभिव्यक्ति आएको हो । बिहीबार पत्रकारहरुसँग कुरा गर्दै उनले भारत र चीनबीच ‘ठूलो द्वन्द्व’ चलिरहेको पनि बताए । एक भारतीय पत्रकारको प्रश्नको जवाफमा […]

२०७७ जेष्ठ १६ गते, शुक्रबार

भारतीय सुरक्षाकर्मीले घिसार्दै लगेका नेपाली अहिलेसम्म बेपत्ता !

काठमाडौँ, १४ जेठ । राष्ट्रिय मानव अधिकार आयोगले भारतीय सुरक्षाकर्मीबाट पक्राउ गरी बेपत्ता पारिएका सीमा क्षेत्रका दुई नेपाली नागरिकको अवस्था वर्षौंदेखि अज्ञात रहेको पाइएको जनाएको छ । आयोगले स्थलगत अध्ययन गरेर दुवै नेपालीको तत्काल खोजी गरी स्थिति सार्वजनिक गर्न सरकारलाई निर्देशनसमेत दिएको छ । आयोगका सदस्यद्वय मोहना अन्सारी र गोविन्द शर्मा पौड्यालले २०७२ देखि ०७६ […]

२०७७ जेष्ठ १४ गते, बुधबार

कोरोनाबाट ११७ नेपालीको मृत्यु

काठमाडौं, जेठ ११ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार विश्वभर कोरोनावाट ११७ नेपालीको मृत्यु भएको छ । एनआरएनएका अनुसार यो साता थप २१ जना नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् । संघका अनुसार युएई ९, साउदी अरब ५, युके २, नेपाल २, अमेरिका १, कतार १ र कुवेतमा १ जना नेपालीको यो साता ज्यान […]

२०७७ जेष्ठ ११ गते, आईतवार

भारतमा काेराेनावाट ३ हजार १५६ जनाको मृत्यु

काठमाडाैँ, ६ जेठ । भारतमा कोरोना भाइरसबाट ३ हजार १५६ जनाको मृत्यु भएको छ भने संक्रमित हुनेको संख्या १ लाख ३२८ पुगेको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ । संक्रमितमध्ये भारतमा ३९ हजारभन्दा बढी मानिस उपचारपछि निको भएर घर फिर्किएका छन् । भारतमा अहिले ५७ हजार ९ सयभन्दा बढीमा कोरोना भाइरस सक्रिय छ । उनीहरु उपचाररत छन् […]

२०७७ जेष्ठ ६ गते, मंगलवार

पोखरेल अमेरिकन आइडलको उपविजेता

काठमाडाैं, ५ जेठ । नेपाली मुलका युवा दिवेश पोखरेल (आर्थर गन) १८ औं अमेरिकन आइडलको उपबिजेता बन्दै दोस्रो स्थान हासिल गरेका छन् । सोमबार भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा दिवेश उपबिजेता बनेका हुन् । उनी उपाधिको दावेदारका मानिए पनि जस्ट साम अमेरिकन आइडल बन्न सफल भइन् । अन्तिम प्रस्तुतिमा पोख्रेलले ‘आई डन्ट वान्ट टु […]

२०७७ जेष्ठ ५ गते, सोमबार

जनप्रगतिशील मोर्चा कतारद्वारा नेपाल–भारत सीमामा काँडेतार लगाउन पचास लाख सहयोग गर्ने घोषणा

काठमाडाैँ, ४ जेठ । नेपाली जनप्रगतिशील मोर्चा कतारले नेपाल र भारतका बीचमा दोहोरो काँडे तार लगाउन पचास लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । मोर्चाले शुक्रबार विज्ञप्ति जारी गर्दै नेपाल–भारतबीच सीमामा दोहोरो काँडेतार लगाउनका लागि लाग्ने आर्थिक सहयोग जुटाउन सङ्गठनका तर्फबाट नेपाली रुपैयाँ पचास लाख सहयोग गर्ने घोषणा गरेको हो । मोर्चाका अध्यक्ष जयकिशोर […]

२०७७ जेष्ठ ४ गते, आईतवार