मलेसियामा रहेका २० नेपालीमा काेराेना संक्रमण
काठमाडौं, २७ बैशाख । मलेसियास्थित नेपाली दुतावासले बैदेशिक रोजगारको शीलशिलामा मलेसिया पुगेका २० नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको जनाएको छ । दुतावासले शुक्रबारसम्ममा २० जनामा कोरोना संक्रमण पुष्टी भएको जनाएको हो । जसमा ३ जना निको भएको र अन्य संक्रमितको उपचार भइरहेको दुतावासले बताएको छ । सुरक्षा गार्डमा गएका नेपाली सबैभन्दा धेरै कोरोना संक्रमाण भएको […]
२०७७ बैशाख २७ गते, शनिबार