कला तथा साहित्य

जुका जस्तै – बलराम तिमल्सिना

जुकाले जस्तै चुसिन्छ जनजनका रगत करको नाममा र खोलोजस्तै बगाइन्छ अनुदानको खोलो कार्यकर्ताको नाममा ! पहाडजस्तै थुपारिन्छ आफन्तको नाममा ! बृध्द -बृध्दाले हात पसारे भने विर्सिएर चुनाव छेकको भाषण नकचरो पल्टेर भनिन्छ- ‘रिण खोजेर अनुदान दिन सकिन्न !’ जुकालेजस्तै चुसेपछि जुकाजस्तै ढाडिएको छ शासक सुकेनास लागेका छन् जनता ! यी जुकाजस्तै चुस्ने शासकको नाम जे […]

२०७५ श्रावण २९ गते, मंगलवार

निबन्ध लेखन प्रतियोगितामा बिनिता रिमाल प्रथम

काठमाडौं, २७ साउन । राष्ट्रव्यापी निबन्ध प्रतियोगितामा नेपाल राष्ट्रिय माध्यामिक विद्यालय काठमाण्डौमा कक्षा १२ मा अध्ययनरत बिनिता रिमाल प्रथम भएकी छिन । आधारशीला कलेज नयाँबजार काठमाण्डौले आयोजना गरेको ‘बैदेशिक रोजगार र बौद्धिक पलायन ‘ शिर्षकमा भएको निबन्ध लेखन प्रतियोगितामा सस्कृत मावी गोरखामा कक्षा १२ मा अध्ययनरत सुमिता लामिछाने दोस्रो भएकी छिन भने नेपाल प्रहरी विद्यालय […]

२०७५ श्रावण २७ गते, आईतवार

मौनताको महामारी – बलराम तिमल्सिना

उनीहरूले क्रमश गरे आफ्नो काम यिनीहरू मौन बसेर हेरिरहे ! कसैले सिकाइदियो यिनीहरूलाई- मौनता एक महानता हो मौनता एक वौध्दिकता हो मौनता एक परिपक्कता र मौनता एक भलाद्मी पन हो त्यही पत्याएर आजसम्म विचरा यिनीहरू मौन बसिरहे ! उनीहरूले पहिले आँखा मागे यिनीहरू दानी पल्टेर दिए ! उनीहरूले त्यसपछि कान मागे महादानी हुन त्यो पनि […]

२०७५ श्रावण २६ गते, शनिबार

सञ्चारकर्मी गीताको शब्द र सारिकाको स्वरमा एतै घमाइलो उतै घमाइलो

काठमाडौं, २२ साउन । नेपाली महिलाहरुको महान् चार्डको उपमा पाएको तीजको अर्को पक्ष भनेको गीत सङ्गीत हो । यसैलाई लक्षित गरि विभिन्न स्रजकहरुले तीज गीतहरु बजारमा ल्याइ रहेका छन् यतिवेला । यसै मेसोमा सञ्चारकर्मी गीता अधिकारीको ‘एतै घमाइलो उतै घमाइलो’ तीज गीत सार्वजनिक भएको छ । राजधानीमा सोमबार एक विशेष कार्यक्रमको आयोजना गरि मिलापको प्रस्तुति […]

२०७५ श्रावण २२ गते, मंगलवार

बा – देबी काफ्ले

अांगनको छेउमा रुमलिएका बा घरको छानामाथि बसेर चिरबिराएको भंगेरो मझेरीमा टुक्रुक्क बसेको बिल्लु, घरी ढोका भित्र घरी घरपछाडिको कुलो तिर सुंघसुंघाइ रहको काले कुत्तु गोठकि घुम्री भैंसी तिल्कु छुनुमुनु पाठापाठी सबैको मनले खोज्दै थियो रातो धोतीको अाभाष छनछन चुराको छनछनाहट तर रातो धोती चुराको छन छन निष्प्राण भैसक्यो,उनि त अनन्त यात्रामा लागिसकिन। उनको बाटोमा छर्ने […]

२०७५ श्रावण २१ गते, सोमबार

अामा – देबी काफ्ले

साऊने झरी खटियामा आमाको अर्धचेतना शरीर खेतमा भ्यागुतोहर ट्वार ट्वार झम्के साझ चुल्लोको छेउमा बाबैको पूर्पुरोमा हात बाहिर आगन छेऊ झ्याऊकुरी को झ्याई झ्याई आवाज आज भोली औषधिले चुसेको जीर्ण शरीर घेरेवाला टोपीले मुख पुछ्दै भित्र- बाहिर गर्दै भदौरे भेल जस्तै अश्रुधार जनैपूर्णिमा, कृष्ण अष्टमी हुदै तिज सबैको घरमा चेलीवेटीको ओहोर दोहर आफू कहाँ मृत्यु […]

२०७५ श्रावण २० गते, आईतवार

देश आफै बन्दछ – राजबाबु श्रेष्ठ ‘सागर’

जताततै ढुङ्गा मुढा बर्सिन थाले भत्किए पौवा पाटी अनि सडकमा लगाइएका बारहरु रोडमा ठिङ्ग उभिएका मुर्कुट्टा झैँ मक्किएका काठका खामोहरुमा माकुरोको जालो जेलिए जस्तै सपनाका ती नाङ्गा तारहरु एक हुल आएर अचानक हल्लाउन थाल्द छ र ढाल्द छ ती मक्किएका आस्थाका पोलहरु अनि गरिबका सपनाका महलहरु गुन्जिन्छ नाराहरु जिन्दावाद, मुर्दावाद/ मुर्दावाद, जिन्दावाद फेरि अर्को हुल […]

२०७५ श्रावण १८ गते, शुक्रबार

‘नेपाल नेक्स्ट सुपरस्टार २०१८’ हुदै

काठमाडौं, १७ साउन । थ्रिडी नेपाल र एम.पि. इभन्टस् एण्ड इन्टरटेन्मेन्टको संयुक्त आयोजनामा ’नेपाल नेक्स्ट सुपरस्टार २०१८’ आयोजना हुने भएको छ । मोडलिङ, मिडिया र चलचित्र क्षेत्रमा आजका युवा पुस्ताको लगाव र झुकावलाई ध्यानमा राखेर सुरु गरिन लागेको यो प्रतियोगीताको आवेदन खुल्ला गरिएको छ भने यसको पहिलो अडिसन आँउदो श्रावन १९ गते सनिबार हुने छ […]

२०७५ श्रावण १७ गते, बिहीबार

‘मेरो गजल तिम्रो लागि’ सार्वजनिक

काठमाडौं, १६ साउन । पचपन्न सालदेखि गजल लेखनमा सक्रिय गजलकार संजिता देउजाको प्रथम गजल एल्वम ‘‘मेरो गजल तिम्रो लागि’ मंगलबार राजधानीमा सार्वजनिक गरिएको छ । बरिष्ठ गीतकार डा.कृष्णहरि बरालले एल्वम सार्वजनिक गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि डा.कृष्णहरि बराल, उन्नति बोहरा शीला, गजलकार ज्ञानुवाकर पौडेल, मेरिना स्मृति र संजिता देउजाले संयुक्त रुपमा सो एल्वम सार्वजनिक […]

२०७५ श्रावण १६ गते, बुधबार

आज साउन १५, खीर खाने दिन

काठमाडौं, १५ साउन । अाज साउन १५, घरघरमा खीर र मिष्ठान्न खाएर यो पर्व मनाइँदै छ । ‘असार १५ दही-चिउरा खानू, साउनको १५ खीर’ याे भनाइ नेपाली समाजमा लाेकप्रिय रहेकाे छ । हरेक साल साउन १५ गतेका दिन खिर खाएर रमाइलाे पर्वकै रुपमा मनाउने गरिन्छ । वर्ष दिनभरिमा कहिले जौको सातु र सर्वत, कहिले दही […]

२०७५ श्रावण १५ गते, मंगलवार