जन्म नदेऊ – देबी काफ्ले
भो अामा मलाई जन्मै नदेऊ भो बाबा मलाई धर्तिमै नलेऊ अामा तिम्रो कोखमा प्रवेश गर्छु छोरी हुनाले समय अगावै झर्छु। भो अामा मलाई जन्मै नदेऊ मलाई निर्मला बनाउंछन्।। जन्मिन पाईहाले पनि दाईभाइको दांजोमा परम्पराको कठघरामा उभिनु पर्छ मलाई संस्कारको हथ्कडी लगाईन्छ सुरक्षा नामको जेलमा बन्दी जीवन बिताउनु पर्छ। भो अामा मलाई जन्मै नदेऊ मलाई निर्मला […]
२०७५ भाद्र १८ गते, सोमबार