कला तथा साहित्य

कमसल चेतना – बलराम तिमल्सिना

कमसल चेतनाका दुखै दुख छन ! कमसल चेतनाले- साथी पनि कमसल रोज्छ सत्रु पनि कमसल रोज्छ आखिर साथीले पनि सिकाउँने हो सत्रुले पनि सिकाउँने हो सिकाउँने नै कमसल रोजेपछि उसले कमसल कुरा सिक्छ ऊ दुखै दुखमा डुव्छ ! कमसल चेतनाले तर्क पनि कमसल गर्छ कमसल कुरामा खुसी हुन्छ झगडा पनि कमसल कुरैमा गर्छ ! कमसलहरूले […]

२०७५ कार्तिक १० गते, शनिबार

दोष – देवी काफ्ले

नारी हुनु नै मेरो दोष हो भने अामा हुनु नै मेरो दोष हो भने पत्नी हुनु नै मेरो दोष हो भने छोरी हुनु नै मेरो दोष हो भने मलाई सृष्टि नै किन गरिस् हे ईश्वर मलाई सृष्टि नै किन गरिस् ? बिधाताको पालना नगरेको भए सृष्टि नै रोकेको भए पापीहरुको जन्मलाई रोकेको भए पुरुषको पौरुषत्व […]

२०७५ कार्तिक ८ गते, बिहीबार

एउटा गम्भीर विमारी वारे– बलराम तिमल्सिना

थुप्रै विमारीहरू छन् गम्भीर ! मान्छे आफ्नो हुन्छ तर रोग आफ्नो हुदैन सरुवा रोग लागेको मान्छे आफ्नै भए पनि खतरनाक हुन्छ ! आफ्नो मान्छे भनेर नजिकै बस्नु गाला जोड्नु या म्वाइँ खानु या विरामीको जुठो खानु स्वास्थ्य विज्ञानमा निषेध छ ! केही यस्ता रोग हुन्छ घर मुलीलाई छोएपछि जहानै सोत्तर हुन्छन ! हामी कहाँ यस्तै […]

२०७५ कार्तिक ७ गते, बुधबार

देशको कथा– बलराम तिमल्सिना

राजै चै हैनन् तर राजाभन्दा कम छैनन् श्रीपेच विहीन राजाहरू ! श्री पाँच नै त होइनन् श्री पाँचभन्दा कम छैनन् पाँच हराएका श्रीहरू ! देशमा राजाको शासन छैन तर खास फरक छैन श्रीपेच सार्वजनिक गर्न व्यस्त छ हाम्रो बबुरो गणतन्त्र ! नपत्याए राष्ट्रपतिको सवारी हेर्नुस कुन राजाकोभन्दा कम छ जाम ? कुन राजाभन्दा कम डुल्छिन […]

२०७५ आश्विन ३१ गते, बुधबार

अल्जाइमर – बलराम तिमल्सिना

अल्जाइमरले सिकिस्त छ सरकार अल्जाइमरकै विरामी छ प्रतिपक्ष जनताको हालत पनि उस्तै उस्तै छ देश अल्जाइमरले चलाएको छ ! यो देशको सरकारलाई ऊ कसरी बन्यो भन्नेमै विभ्रम छ कैले सोच्छ- ऊसलाई जनताको मतले बनाएको हो त्यस्तरी लाइन लागेका थिए जनता ड्याम ड्याम छाप लगाएकै हुन तिनले फेरि सोच्छ – बोराका बोरा पैसाले चै के गर्यो […]

२०७५ आश्विन ३० गते, मंगलवार

भोकको अन्त्य – राजबाबु श्रेष्ठ ‘सागर’

आज धेरै वर्ष पछाडि उसलाई भोकसङ्गै कुस्ती लडिरहेको देखिरहेछु रूप छ तर रङ्ग छैन उसमा शरीर छ केवल खोक्रो तर जवानीको आगो निभेको छ सुकेको ओंठ छ तर मुस्कानले फकेटाहाली आकाश उडिसकेको छ परिस्थितिको लहराले बेरिरहेको छ उसलाई कहिल्यै फुत्कने नसक्ने गरी यी दिनहरूमा म उसलाई केवल एकोहोरो हेरिरहेको छु केवल एकोहोरो उल्लूले दिनमा न […]

२०७५ आश्विन २५ गते, बिहीबार

हरिया झिँगाहरू – बलराम तिमल्सिना

एकादेशमा हरिया झिँगाहरू रहेछन । हरिया झिँगाहरूले सरकार पनि बनाएछन। झिँगाहरूको सरकार प्रमुखले एक दिन झिँगाहरूलाई जम्मा गरेर भनेछ- माकाफुइँहरू ! खाली झिँगालेजस्तो सत्ताको वरिपरि घुमेको छ भुनभुनाएको छ ! यसरी सरकार चल्छ ? सवैले हाम्रो सरकारलाई असफल पार्न षडयन्त्र गरेका छन ।कसैलाई मतलव छैन ।खाली पद मागेको छ पैसा मागेको छ । मैले कहाँबाट […]

२०७५ आश्विन २३ गते, मंगलवार

कृत्रिम बादल – ओमप्रकाश पुन

ए देशीविदेशी महाप्रभुहरु हो तिमीले सोचेका थियौ यो त जनयुद्धको भेलमा गड्किने बादल हो यो त वर्षात्मा झरी वर्षाउने बादल हो यो त पुस–माघमा सग्यो लगाउने बादल हो यो त आकाशबाट चट्याङ पार्ने बादल हो त्यसैले त हाम्राविरुद्ध बादलको वर्षा गराउन खोज्यौ हामीमाथि चट्याङ पार्न खोज्यौ हामीलाई हिउँदको चिसोले ठिङ्ग्य्राउन खोज्यौ हामीलाई काली साउनको भेलले […]

२०७५ आश्विन १९ गते, शुक्रबार

मुर्दै मुर्दाको पहाड़ – राजबाबु श्रेष्ठ ‘सागर’

माहाभूकम्प विपत्तिले गर्दा आज मेरो देशको छाती चर्केको छ मेरो देशलाई चिनाउँने ऐतिहासिक सम्रचना सबै ऐय्याआथा गर्दै मर्केको छ । जतैततै चोटैचोट् र घावै घाउ मेरो देशको छाती र मुटुमा रोकेर रोकिन्न आँसु विपत्तिले यो देशको भन म को सङ्ग पीडा साटु म रगतमा देशको गन्ध आउने वीर सपूतहरु सबै शहीद भए छैन कोही रुने […]

२०७५ आश्विन १९ गते, शुक्रबार

परिचय फेरिएको उपनाम – जनक महतारा ‘संकेत’

कुख्यात चोरले रुपधारण गरेको छ साधुको साधु बदलिएर चोरमा साधुकै वस्त्र ओढेर घुरिरहेछ बस्ती बस्तीमा पाइला टेकेको छ भ्रमको तुवाँलोले र हाटबजारमा खुलेआम बिक्री भैरहेछ मान्छेका मुटु कलेजो र आँखा कान सुनकली, तिमीले देखेको सपनाको संसार होइन यो चैनले सास फेर्न पनि गाह्रो विषाक्त हावा चलिरहेको आख्त आख्त समय हो रोप्न त पसिनाको खेती रोपेकी […]

२०७५ आश्विन १३ गते, शनिबार