नेपाललाई नेपालै रहन देउ – देवी काफ्ले
कम्मरमा पटुकि पहाडको काखमा तराईको मैदान यी मेरी अामा नेपालको। बुद्द र सीता भृकुटी जन्मेको प्रसव पिडालाई भुलेर हास्छिन मुसुक्क यी मेरी अामा नेपाल।। हिमालका सेता लहरमा राराको टिल्पिल् छाल छ ईलामको ईन्तु पहाडमा सुर्यको अाफ्नै चाल छ। तिलिचो हेर्छिन चियाउदै फेवामा डुंगा खियाउंदै तराई झर्छिन् खुसिले धानको लहर हेर्नलाई।। कहिले जान्छिन् लेकमा गुरांस बनी […]
२०७५ पुष ३ गते, मंगलवार