मेरो खुशी – श्यामबहादुर बोहरा
भन तिमी कहाँ छौ अचेल ? ए मेरो खुशी ! तिमी कहाँ हरायौ ? मलाई स्तब्ध किन गरायौ ? अनायासै चटक्क छाडेर मलाई तिमी किन वेपत्ता भयौ ? के थियो मेरो गल्ती, कमजोरी र अपराध ? अवर्णित मेरा कैयन संकटका समयमा अनगिन्ती मेरा पीडाका पलहरुमा अनन्त मेरा अभावका क्षणहरुमा तिम्रो मैले कति प्रतीक्षा गरे ! […]
२०७५ माघ १३ गते, आईतवार