गायव हुने सिलसिला – बलराम तिमल्सीना
देशबाट धमाधम गायव भैरहेका छन ठूलो कष्टले प्राप्त गरेका चिजहरू ! शासनको शिरबाट हठात गायव छ गणतन्त्र आदिम लासलाई काँधमा बोकेर ऊ पागल प्रेमीझैं मन्दिरतिर हिडिरहेछ बच्चाहरू जिस्क्याइरहेछन- ‘ऊ ऊ गणतन्त्र आयो !’ कसैले नचिन्लान भन्ने डरले छात्तीमा लेखेर हिडेको छ ऊ- गणतन्त्र यही एउटा पोष्टर नहुने हो भने गणतन्त्र सोह्रै आना गायव छ ! […]
२०७५ माघ २५ गते, शुक्रबार