मैले ख्रुश्चेवलाई लेनिन भन्न सकिन – बलराम तिमल्सीना

मैले , विश्वासघाती ख्रुश्चेवलाई घृणा गर्दा तिमीलाई रिस उठ्छ भने उठ्न देऊ त्यो रिस यो घृणाको पनि कारण छ त्यो रिसको पनि कारण छ विना कारण न घृणा जन्मेको छ न रिस जन्मेको छ ! माफ गर सवैको प्यारो मान्छे मैले लेनिन र ख्रुश्चेव दुवैलाई मायाँ गर्न सकिन लेनिनलाई मायाँ गर्नु ख्रुश्चेवलाई घृणा गर्नु हुन्थ्यो […]
२०७५ फाल्गुन १ गते, बुधबार