कला तथा साहित्य

रूपान्तरणका लागि प्रलेस

काठमाडौं, १५ पुस । प्रगतिशील लेखकहरूले नेपालमा प्रगतिशील लेखक सङ्घको औचित्य, आवश्यकता र महत्वमाथि प्रकाश पारेका छन् । प्रगतिशील लेखक सङ्घ ३ नं. प्रादेशिक समितिद्वारा आयोजित सङ्घको ११ औँ राष्ट्रिय सम्मेलन नजिकिँदै गइरहेको सन्दर्भमा प्रलेसको जीवनका बारेमा विभिन्न मत–अभिमत पनि व्यक्त भएको हो । २००९ सालमा स्थापित नेपालका वामपन्थीनिकट लेखक–साहित्यकारहरूको साझा मञ्च प्रगतिशील लेखक सङ्घको […]

२०७५ पुष १६ गते, सोमबार

व्याकुल माइलालाई पितृशोक

काठमाडौं, १३ पुस । राष्ट्रिय गानका रचनाकार एवं कवि प्रदीपकुमार राई ‘व्याकुल माइला’का पिता समाजसेवी तथा शिक्षासेवी मानबहादुर राईको ७१ वर्षको उमेरमा उनकै निवास ओखलढुङ्गा जिल्लाको हिलेपानीमा गए राति १ बजे निधन भएको छ । उनी विगत केही वर्षदेखि मष्तिस्कमा रगत जम्ने (हेमाटोमा) र मधुमेह रोगको नियमित उपचारमा थिए । केही दिनयता अलि असहज महसुस […]

२०७५ पुष १३ गते, शुक्रबार

गोलीले नढलेका योध्दाहरू – बलराम तिमल्सीना

गोलीले नढलेका योध्दाहरू- खै किन कसरी कसरी ढले ! च्याऊको जङ्गल जसरी ढले !! गोलीले नढलेका योध्दाहरू ….. मृत्युले आँखा झिम्याउँथ्यो , ती आँखा जुधाएर लडिरहन्थे ! पहाड ठडिन्थे भेल उर्लिन्थे, ती निर्वाध अघि बढिरहन्थे ! वारुधले नगलेका योध्दाहरू, खै किन कसरी कसरी ढले ! कागजका साँढे जसरी गले !! गोलीले नढलेका योध्दहरू …. गोलीले […]

२०७५ पुष १२ गते, बिहीबार

हरेक नेपालीले सुन्नै पर्ने गीत ः ‘बिदेशी गल्ली गल्लीमा’

काठमाडौं, ५ पुस । चिरन पुनको शब्द र संगीत रहेको राष्ट्रप्रेमले भरिएको ‘बिदेशी गल्ली–गल्लीमा’गीत हरेक नेपालीले सुन्नैपर्ने खालको छ । जसलार्ई सामाजिक सञ्जालमा अत्याधिक रुचाइएको पनि छ । पुनको शब्द र संगीत रहेको गीत ‘बिदेशी गल्ली–गल्लीमा’ लार्ई स्रोताले अत्याधिक रुचाएका छन् । गीतमा नेपालीलार्ई बिदेशको गल्ली–गल्लीमा भौतारिन कसले र किन बाध्य पारियो भन्ने भाव मार्मिक […]

२०७५ पुष ५ गते, बिहीबार

पूर्व-प्राज्ञसँग अनलाइन ( लघुकथा) – बलराम तिमल्सीना

“हेलो हजुर फलानो पूर्व प्राज्ञ पर्नु भयो हो ?” फोन उठाएपछि उताबाट कोही बोल्छ । फोन उठाउँने पूर्व प्राज्ञले जवाफ दिन्छन- “हो , किन होला ? तपाई को पर्नु भयो ?” फोन गर्ने मान्छेले भन्छ- ” म फलानो अनलाइनबाट हो । त्यो प्रतिष्ठानमा महेन्द्रको शालिक बनाएर फेरि राखिएको छ भन्ने कुरा के रैछ भनेर बुझ्नु […]

२०७५ पुष ५ गते, बिहीबार

सन्नाटा – बलराम तिमल्सिना

सन्नाटा छ सवैतिर खै, कस्तो यो परिवेश हो ? लाग्छ घरी घरी मलाई ,यो मुर्दाहरूको देश हो ! बोल्ने वेला बोल्दैन कोही , मुख सिएर बस्छ बोल्यो भने मालिकलाई चिप्लो मात्रै घस्छ हस हजुर हुन्छ मालिक एति मात्रै सुनिन्छ थाहा छैन तिनको वोली खै केले पो थुनिन्छ ? सन्नाटा छ सवैतिर…. शासक मुखिया हाँसो ठट्टा […]

२०७५ पुष ४ गते, बुधबार

नेपाललाई नेपालै रहन देउ – देवी काफ्ले

कम्मरमा पटुकि पहाडको काखमा तराईको मैदान यी मेरी अामा नेपालको। बुद्द र सीता भृकुटी जन्मेको प्रसव पिडालाई भुलेर हास्छिन मुसुक्क यी मेरी अामा नेपाल।। हिमालका सेता लहरमा राराको टिल्पिल् छाल छ ईलामको ईन्तु पहाडमा सुर्यको अाफ्नै चाल छ। तिलिचो हेर्छिन चियाउदै फेवामा डुंगा खियाउंदै तराई झर्छिन् खुसिले धानको लहर हेर्नलाई।। कहिले जान्छिन् लेकमा गुरांस बनी […]

२०७५ पुष ३ गते, मंगलवार

आखिर को हो यो बिप्लव ? – प्रबिण मिश्र

कहिले कास्किमा डोजर चलांउछ कहिले दमकमा बम पड्काउंछ सुकुम्बासी भुमिहिन गरिबहरुका मजदुर किसान र दलितहरुका आदिबासी, जनजाती र अल्पसंख्यक हरुका कुरा उठांउछ, चेतना जगांउछ संगठित गरांउछ र संघर्ष चलाउंछ कहिले दलाल फटाहाका अड्डा डढाउंछ लांखौ जनता हाम्रो दैलोमा भेलाएर कहिले हाम्रो सत्ताको मियो हल्लाउंछ आखिर को हो यो बिप्लब ? दिलिपलाइ जेलमा लड्काएर बाउ आमा […]

२०७५ पुष २ गते, सोमबार

अलपत्र यात्रा- – बलराम तिमल्सिना

हिड्दा हिड्दै लम्वे अभियान एउटा अक्करमा पुगेपछि जव अगुवाले भन्यो- “टोली दायाँ घुम्ला !” टोली दायाँ मोडियो दायाँ मोडिएपछि त्यो बाटो सरासर पुग्यो राजधानी ! ‘राज्य सत्ता वाहेक सवै कुरा भ्रम हो ‘ यस्तो सिकाइएका यात्रीहरूले सोचे यात्रा केन्द्रीय सत्तातिरै भैरहेछ ! सिंहदरबारको दक्षिण गेटमा पुगेपछि फेरि अगुवाले भन्यो – ‘अर्को आदेश नआउन्जेल टोली यहीं […]

२०७५ मंसिर २९ गते, शनिबार

गोर्खा स्मारकको निर्माण कार्य राेक्न माग

काठमाडौँ, २७ मङ्सिर । गोर्खा स्मारक ट्रष्टका सभापति तथा गेसोका संस्थापक सभापति पदमबहादुर गुरुङले स्याङ्जा जिल्लाको फेदीखोलास्थित साल्मेडाँडामा निर्माण भइरहेको गोर्खा स्मारकको गतिविधिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन । उनले स्मारकको संरचनामा गरिएको फेरबदल र केही व्यक्तिको कार्यशैलीप्रति प्रश्न उठाउँदै त्यस्ता क्रियाकलापले कसैको हित नगर्ने प्रेस व्यक्तव्य मार्फत जानेका छन । गेसोका पूर्वमहासचिव चन्द्रबहादुर […]

२०७५ मंसिर २७ गते, बिहीबार