तिम्लाई जन्मदिए – अम्बिका भण्डारी
सारा बन्धन चुडालेर तिम्लाई जन्म दिए । मुर्त्युसग लड्दा पनि कति खुशि थिए । तिर्खा लाग्दा चिसो पानी खान सकिएन । सन्तान भन्दा अरु ठूलो खुशि देखिएन।। तिम्रा थाऊना धुदा धुदै आफै मैहिली हुन्थ्ए । तिम्लाई सफा राख्न पाए त्यसमै खुशि हुन्थ्ए। कति काखि च्यापे होला कति बोके बुईमा । मन लाग्थ्यन तिम्लाई एकछिन राख्न […]
२०७४ कार्तिक २९ गते, बुधबार