कला तथा साहित्य

‘आमा’ शीर्षकको कबिता प्रतियोगिता सम्पन्न

काठमाडौं, १३ पुस । सस्टाहरुको बगैचा समुहबाट सहभागी सदस्यहरुमा आमा शीर्षकमा आयोजना गरिएको कबिता प्रतियोगिता सम्पन्न भएको छ । छ जना प्रतियोगीका कबिता मध्यबाट प्रथम , द्वित्तीय र तृतीयलाई बिशेश उपहारको ब्यबस्था गरिएको थियो । उक्त प्रतियोगितामा समुहका सदस्य अम्बिका भण्डारी र गिता सुबेदी निर्णायक रहेका थिए । प्रतियोगितामा अम्बिका कार्की अम्बु प्रथम , गमिता […]

२०७४ पुष १३ गते, बिहीबार

हाम्रो कला–साहित्य कसका लागि ? – खेम थपलिया

* ‘दसौँ करोड जनसमूहलाई आफ्ना विचारहरू स्वतन्त्र रूपमा राख्न, ठूला अक्षरे पोस्टरहरू लेख्न, ठूलाठूला बहसहरू चलाउन, उनीहरूलाई जागरुक गराउन दिएर मात्र पार्टीभित्र पसेर सत्तामा पुगेका गद्दारहरू, दुस्मनका दलालहरूको पर्दाफास गर्न सकिन्छ तथा उनीहरूको पुँजीवाद पुनस्र्थापना गर्ने षड्यन्त्रलाई चकनाचुर पार्न सकिन्छ ।’ * (चिनियाँ कम्युनिस्ट पार्टीको नवौँ राष्ट्रिय महाधिवेशनको राजनीतिक प्रतिवेदनबाट) । * ‘त्यहाँ (कला तथा […]

२०७४ पुष १३ गते, बिहीबार

गजल – अम्बिका भण्डारी

तिमीसग जित्न भन्दा हार्न तयार छु । बरु मनका इच्छा सबै मार्न तयार छु ।। म रोएर तिम्लाई खुशि मिल्छ भने जिबनभरी । यी नयनबाट आधिबेरी झार्न तयार छु ।। आकाश खसोस सागर ऊर्लोस छुने छैन तिम्लाई । चन्द्रमा नै यो धर्तिमा सार्न तयार छु ।।

२०७४ पुष १० गते, सोमबार

परदेशि – रन्जना लिम्बु

ए परदेशि अब त फर्कि आउ हेर त यो जवानिले ओरालो बाटो ताक्न थाल्यो। तिम्रो बाटो हेर्दा हेर्दा आखा पनि थाक्न थाल्यो। नसेलाउदै यो यौवन को ताप नमेटिदै त्यो माया को छाप ए परदेसि अब त फर्की आउ। उकाली हरु झनै ठाडिदै गएका छन तेर्सो बाटो पनि लम्बिदै गएको छ। तिमि बिना त आजभोली घर […]

२०७४ पुष ६ गते, बिहीबार

संचारकर्मी तथा गायक कृष्ण र गायिका देबिकको नया गित सार्वजनिक

काठमाडौं, ६ पुस । संचारकर्मी तथा गायक कृष्ण पाण्डेको ‘जेजे पर्छ पर्छ’ बोलको नयाँ गीत सार्वजनिक भए लगतै निकै राम्रो प्रत्रिकृया पाएको छ । पछिल्ला समयका व्यस्त लोकप्रिय संगीतकार अर्जुन पोखरेलको संगीतको चर्चा निकै रहने गर्छ त्यस्तै यस गीतमा उनकै संगीतले पनि गीतलाई जीवन्त तुल्याको छ । बिगत ४ बर्सदेखी अर्जुन पोखरेलसंग अनुराग संगीत बिद्यालयमा […]

२०७४ पुष ६ गते, बिहीबार

मेराे कलम खाेस्ने र भाँच्ने कुचेष्टा नगर – ओम हमाल

तिमी मेराे पछि कति लाग्छाै, लाग । म अविरल मेराे गन्तव्यमा लम्किरहनेछु । तिमी मेराविरूद्ध जति षड्यन्त्र गर्छाै, गरिराख । भण्डाफाेर गर्दै चिरेर अघि बढ्नेछु । तिमी जतिसुकै विवाद गर्छाै, गरिराख । म प्रतिवाद गरिरहनेछु । तिमी मविरूद्ध जति प्रतिशाेध साँध्ने हाे, साँध । म निरन्तर प्रतिराेध गरिरहनेछु । मेराे प्रगतिमा तिमीलाई जलन भयाे भने […]

२०७४ मंसिर २० गते, बुधबार

नारायणगोपाल स्मृति सम्मान प्रदान

काठमाडौं, १९ मंसिर । यो वर्षको नारायणगोपाल स्मृति सम्मान राष्ट्रकवि माधवप्रसाद घिमिरेसहित १२ जनालाई प्रदान गरिएको छ । उनीसँगै वरिष्ठ संगीतकार एवं गायक सीके रसाइली, गीतकारहरु रत्नशमशेर थापा, कालीप्रसाद रिजाल, किरण खरेल, चेतन कार्कीलगायतलाई यो सम्मान प्रदान गरिएको हो । स्वरसम्राट नारायण गोपालको २७औं स्मृति दिवसका अवसरमा नारायणगोपाल संगीत कोषले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा संगीतकार […]

२०७४ मंसिर १९ गते, मंगलवार

आज स्वर सम्राट नारायणगोपालको २७ औं स्मृति दिवस

काठमाडौं, १९ मंसिर । आज स्वर सम्राट स्वर्गीय नारायणगोपाल गुरुवाचार्यको २७ औं स्मृति दिवस बिभिन्न कार्यक्रम गरी मनाईंदै छ । नारायणगोपालको जन्म विक्रम संवत १९९६ मा काठमाडौंको किलागलमा भएको थियो । ‘एउटा मान्छेको मायाले कति’, ‘स्वर्गकी रानी’, ‘आँखाको भाका आँखैले’, ‘मलाई नसोध कहाँ दुख्छ घाउ’ जस्ता सयौं कालजयी गीत गाएका सुमधुर स्वरका धनी नारायण गोपालका […]

२०७४ मंसिर १९ गते, मंगलवार

ती सबैकुरा सम्झेकि छु बाबा – अम्बिका भण्डारी

एकैठाऊमा बसेर खोल्नु छ बाबा । गहभरीका आँसु र मनभरीको गाँठो । फुकाऊ छ हजुर सगै बसेर कुनैदिन। सम्झेकी छु बाबा ती दिन। प्रत्येक दिन पसिना पुस्तै निस्कनु हुन्थ्यो । आसी नाम्लो बन्चरो बाऊसो कोदालो पनि त हजुर सगै जान्थ्यो र तपाईं सगै आऊथ्यो नि बाबा। प्रत्येक साझ हजुर पसिना पुस्तै सुई सुई गर्दै आऊनुहुन्थ्यो […]

२०७४ मंसिर १७ गते, आईतवार

मतपत्र – गंगा आचार्य

सोचेँ एकैतिर जादैछौं परिचय गर्छु बृद्द बा सँगै बाटो कटाउँछु। मात्र भनेकी थियँ बा नमस्कार सायद सोच्नु भएछ बा ले यो पनि भोट नै माग्ने हो त्यसैले होला एकै सासमा भन्नुभयो सन्तानको भविष्य अन्योलमा छ यसपालिको भोट पत्र मञ्जुसामा खसाल्छु उनिहरुकहाँ कहिल्यै पुगेन छोरी मेरो मतपत्र। किन र बा भन्न नपाउँदै उच्च आवाजमा हुइँकियो ठुलो […]

२०७४ मंसिर १७ गते, आईतवार