नारी – लीला दाहाल
नारी स्वतन्त्रताकै भाषाण छाट्नेबाट पीडित बनेपछी आफ्नै परिवार र आफ्नै मान्छेबाट हेपिएपछी कलम रुपि तरवार बोकेर कम्मरमा आत्मा बिश्वासको पटुकी बाधेर मनमा शक्ति एकता र संकल्पको माला बुन्दै अथाह जबर्जस्ती लादिएको तानाशाही प्रवृत्तिको पहाड फोर्न उ अचेल साहासिएकी छे आफ्नै घरबाट बाहिर निस्कदा आफ्नै मान्छेबाट छिमेकीबाट हजारौं प्रश्न र उत्तरको लडाइ लडेर उ संधर्षमा होमिएकि […]
२०७४ फाल्गुन २४ गते, बिहीबार