आजै फर्क साथी अहिलै फर्क – बलराम तिमल्सिना
फर्क साथी फर्क एक भयानक विभ्रमबाट फर्क गद्दार बनिने अधोगतिबाट फर्क जो जो फर्कन सक्ने हालतमा छौ आजै फर्क साथी अहिलै फर्क ! सके दलबल बनाएर फर्क नसके एक्लै भने पनि फर्क तिम्रो निधार कलङ्कको टीका थाप्न हैन तिम्रो काँध सडेको लास बोक्न हैन तिम्रा हात अश्लिलतामा ताली पिट्न होइन तिम्रो जिब्रो झुटो बोल्न होइन […]
२०७५ बैशाख ५ गते, बुधबार