राष्ट्रवाद– बलराम तिमल्सिना
राष्ट्रवाद बागमतीमा पौडिखेल्न गयो ! मन अडिने कुरा अव के चैं वाँकि रह्यो ? अलिकति ढाँट छल अलिकति ठगी ! तिम्रो खेतीपाती यही वाँकि भयो हगि ? राष्ट्रवाद…… नेपालका जनताहरू सोझा भैदिनाले ! तिम्ले जता जता भन्छौ उतै गैदिनाले ! फस्टाएको फस्टायै छ तिम्रो खेतीपाति ! झुक्किएर मुसालाई भनेका छन् हात्ती ! राष्ट्रवाद ….! फुट्यो […]
२०७५ बैशाख ३० गते, आईतवार