नाङ्गो सत्य – बलराम तिमल्सिना

निधारभरि बोकेर हस्तिनापुरको पैतालाको धूलो देशका बडाहाकिम जव फर्किन्छन् कैयन दिनसम्म मुख धुदैनन् तिर्थको धूलो नपखालियोस भनेर ! अन्टसन्ट बोल्दै गएपनि ती फर्कने वेलामा पूरै ज्ञानी बन्छन् र महिनौं याद गरिरहन्छन् उताको अरवमा रहेको वैंशालु मान्छेले संझे जसरी मधुमासका दिनहरू ! चि चि चि बोल्दै गएकाहरू चि उतै विसाउँछन् र फर्कन्छन् दि दि दि बोल्दै […]
२०७५ बैशाख १४ गते, शुक्रबार