केहि मुक्तक – लिला दाहाल अधिकारी
न हात देखियो न हतियार देखियो!! तर पनि मेरो मुटुको नरसंहार देखियो!! ल्याबटेस्ट गर्यो एक्स रे नि गर्यो डाक्टरले रिपोर्ट मा सुन्नुस न,निस्ठुरिको प्यार देखियो!! *** झम झम पानीमा रुज्नुको मज्जा बेग्लै थियो साम सुम साँझमा पिउनु को मज्जा बेग्लै थियो मायाले प्रेम रङ्गमन्चमा निथ्थुक्क भिजाउँदा भिजे पछि मायामा डुब्नुको मज्जा बेग्लै थियो *** आसाहरुमा […]
२०७५ असार ५ गते, मंगलवार