२५ वर्षपछि भीमसेनले ‘कान्छी’ ल्याए
काठमाडौं, २० असार । एकाएक गायत क्षेत्रबाट हराएका भीमसेन लामा फेरि देखा परेका छन् । २५ वर्षअघि गायन क्षेत्रमा प्रवेश गरेका लामाले ‘हे कान्छी’ बजारमा ल्याएका छन् । चर्चित गायकहरु ओमविक्रम विष्ट, सञ्जय श्रेष्ठ, संजीव प्रधान, हरिश माथेमा र योगेश्वर अमात्यसँगै कार्यक्रमहरुमा गीत गाउँदै हिँडेका गायक लामा २५ वर्षपछि पुन गायन क्षेत्रमा फर्किएका छन् । […]
२०७५ असार २० गते, बुधबार