गजल – लीला दाहाल
अब मलाई तिम्रो मिठो बात चाहियो टाढा बाट होइन सँगै बस्ने साथ चहियो। चालिस काटे पछी रमाउनु छैन मलाई बैँस हुँदैमा बैसालु ती प्यार चाहियो कति गरु दुख यो दुई दिनको जीन्दगीमा सबै दुख बिर्साउने न्यानो त्यो काख चाहियो। मरे पछि स्वर्ग को चाहाना छैन मलाई बाचुन्जेल तिम्रो निश्चल मन चाहियो । हाँसो मा हाँसो […]
२०७४ फाल्गुन १४ गते, सोमबार