साहसीका युवाले शक्ति देखाएपछि …
काठमाडौं, १९ मंसिर । साहसी युवा क्लबले कपनस्थित साहित्य सदनमा बृहत् सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । कपनका स्थानीय युवाहरू मिली सञ्चालित उक्त क्लबले जुझारू युवा समूह पहिचान गरी समाज विकासमा आह्वान गर्ने विशिष्ट उद्देश्य लिएको छ । सांस्कृतिक कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष विजय वाइबाले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथिमा इन्द्र राई, विशेष अतिथिहरूमा […]
२०७३ मंसिर १९ गते, आईतवार