सारंगी रेटेरै हुर्काए ९ सन्तान !
काठमाडौं, २९ मंसिर । गोरखाको मसेल गाविस–९ घ्याम्पेशालमा दिनहुँजसो सबेरै सारंगीको धूनसँगै गीत सुन्न पाइन्छ । गाउँलेका घर, आँगन पुगेर सारंगीको धूनसँगै गीत गाएर सुनाउने ती व्यक्ति हुन्, ७१ वर्षीय लालबहादुर गन्धर्व । धर्मराज थापाले गाएको ‘हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा’ बोलको गीत प्रायः उनले गाएर सुनाउँछन् । ९ वर्षको हुँदा सारंगी बजाउने सीप […]
२०७३ मंसिर २९ गते, बुधबार