भैरव पुरस्कार चट्याङ मास्टरलाई
काठमाडौँ, २० पुस । प्रसिद्ध हास्यव्यङ्ग्यकार स्व भैरव अर्यालको स्मृतिमा स्थापित भैरव पुरस्कार चट्याङ मास्टर (कृष्णमुरारी गौतम) लाई प्रदान गरिने भएको छ । त्यसैगरी, भैरव पुरस्कार गुठीका अध्यक्ष रोचक घिमिरेको सभापतित्वमा सोमबार बसेको बैठकले भैरव प्रतिभा पुरस्कार पोखराका शेषराज भट्टराईलाई प्रदान गर्ने निर्णय गरेको छ । प्रत्येक दुई वर्षको अन्तरालमा दिइने भैरव पुरस्कारको राशि रु […]
२०७३ पुष २० गते, बुधबार