गजल – इन्दिरा प्रयास
जो नारीलाई परी र अप्सरा संझिन्छन् र आफूलाई स्वतन्त्र भमरा संझिन्छन् उपहार दिएर अनि दबाव दिएर कतै उर्लदो भेल थामीदिने खतरा संझिन्छन् भट्टी र कोठामा रात बिताउनेहरु नै स्वामित्व जमाउदै पत्नी टहरा संझिन्छन् सन्तानको ख़ुशी हेरी अघाउनेहरुलाई किन यहाँ तिनैलाई कठैबरा संझिन्छन् ? हरेक पीड़ा सहेर धरती टेकाउनेलाई गल्लीमा छोड़ी सृष्टिका जरा संझन्छन् इन्दु बुझ्न […]
२०७३ माघ २४ गते, सोमबार