कला तथा साहित्य

गजल – इन्दिरा प्रयास

कर्कलाको पातको पानी प्रभातसँगै सुक्नसक्छ खुशी भन्नु त्यस्तै रै’छ थाहा नपाई लुक्नसक्छ बचेको त्यो झिनो आशा त्यहि पनि पोखिए सि चोखो माया बोक्ने धड्कन अनायसै रुक्नसक्छ यस्तो लाग्छ जीवन नै आफै भित्र पिंजडा हो मनको जंजीर फितलो भै जिन्दगानी चुक्नसक्छ अन्योल ग्रस्त गन्तब्यमा औशी रातले ढाकेपछि ममताले जोड्या नाता माझधारमै फुक्नसक्छ अवसर क्यै पाए देखि […]

२०७३ माघ ८ गते, शनिबार

फर्केर हेर – इन्दिरा गुरुङ

सुन्दर देश नेपाल हाम्रो प्राण भन्दा प्यारों छ उति नै गर्व छ हामीलाई देश सिध्याउने नालायक भ्रष्टाचारीहरु एक चोटी फर्केर हेर आफ्नो आमालाई सतिले सरापेको देश भन्दै सबै रमिता हेर्ने मानिस रहेछन नेताको मतिले बिग्रिएको भन्न नसकि माता सतिलाइ दोस दिन्छन देश बनाउन पठाएकहरु आफ्नै गोजी भर्नमा तल्लिन छन जो होचो उसैको मुखमा घोचो हुनेहरुको […]

२०७३ माघ ५ गते, बुधबार

गजल – इन्दिरा प्रयास

मन्दिरमा बच्ची लुटिई हेर्दै बसे भगवान पनि गिर्नु सम्म गिर्छन् सैतान नभनेर सन्तान पनि चारजात छतिसवर्ण विविध भाषा भाषीलाई जोगाएर बस भन्छन् वेद अनि पुरान पनि आफ्नै देशका कच्ची बाटा,वनजंगल पखेरीका शब्द माला बुन्छ कवी रात पनि विहान पनि रुप, रंग , गुण, वैंश अनि आफ्नै बोलीचाली घातक बन्छ कैलेकहीं ति निश्चल मुस्कान पनि टुलुटुलु […]

२०७३ माघ ५ गते, बुधबार

काठमाडाैँ – इन्दिरा गुरुङ

एउटा थोत्रो बाइक पुछ्ने टालो समेत चोर्न नछोड्ने चोरै चोरको शहर काठमाडाैँ खुटटा हाल्ने ठाउ छैन जता ततै फोहोरै फोहोर धुलै धुलोले ढाकेको काठमाडाैँ नेपाली नेपालीबिच माया दया नभएको निष्ठुरी मुन्छेहरुमात्रै बस्ने ठाउ काठमाडाैँ ताज़ा ताज़ा रागो बोको भन्दै रंगिन किराले भरिएको तन्दुरी बेच्ने ठाउ काठमाडाैँ बिहे गरी हनिमुन भनि राजधानी घुम्न आउछन चाहिने भन्दा […]

२०७३ माघ ४ गते, मंगलवार

रोड टु मोडलका विजेता फिलिपिन्स जाने पाउने

काठमाडाैँ, २ माघ । सौन्दर्य प्रतियोगीताहरुको भिडमा एक फरक सोच र उद्देश्यका साथ युवायुवतिको प्रतिभा उजागर गर्नका लागि ‘रोड टु मोडल’ २०१७ हुने भएको छ । यो प्रतियोगिता मोडलिङ क्षेत्रमा नै फरक हुने आयोजक संस्थाको दावि छ । सुत्र मोडलिङ एण्ड आर्ट क्रियशनको आयोजनामा हुने यस प्रतियोगीताका विजेताले नेपलाको प्रतिनिधित्व गर्दै फिलिपिन्स जाने पाउने छन् […]

२०७३ माघ २ गते, आईतवार

गीति एल्वम “मेरो भन्दा धेरै माया” सार्वजनिक

काठमाडौं, २ माघ । गायक मोहन शाहको पहिलो आधुनिक गीति एल्वम “मेरो भन्दा धेरै माया” सार्वजनिक भएको छ । बसन्त फिल्मस् प्रा.लि.को प्रस्तुति रहेको “मेरो भन्दा धेरै माया” एल्बम युट्युब मार्फत सार्वजनिक गरिएको हो । नेपाली गित सङ्गीतको क्षेत्रमा माया प्रेम, मिलन बिछोड र ठट्यौली खालका गितहरुले चर्चा कमाउने गरिरहेकै बेला भर्खरै मात्र सार्वजनिक भएको […]

२०७३ माघ २ गते, आईतवार

अभिनेता ओम पुरीको मृत्यु शंकास्पद

काठमाडौं, २४ पुस । भारतीय अभिनेता ओम पुरीको मृत्युकासम्बन्धमा छानबीन हुने भएको छ । ६६ वर्षीय पुरीको हृदयाघातका कारण मुम्बईमा निधन भएको पारिवारीक स्रोतले बताएपनि टाउकोमा चोटका निशाना पाइएकाले मृत्यु शंकास्पद मानिएको हो । यसबारेमा अनुसन्धान भइरहेको र पोष्टमार्टमको रिपोर्ट सार्वजनिक गरिएको छैन । उनकोे घरका सहयोगीहरुले कोठामा लडेर टाउकोमा चोट लागेको बताएपछि हृदयघातका कारण […]

२०७३ पुष २४ गते, आईतवार

जीवन मृत्यु -इन्द्र थेगिम

मनको ढ्याङ्ग्रोले तर्साउदा, रात चैगुना भएर बौलाउन थाल्छ । बिर मसानहरु हांस्दै जाग्छन, मृत्यु जुरुक्क उठेर हिंड्न थाल्छ । मन बिमारले लल्याक लुलुक हुंदा, एक्लै चिच्याउछ कराउछ करिडोरमा । मनुखेहरु घ्वार्‍र घ्वार्‍र घुर्छन् मन रुंदा, खुशियाली मा झ्याम्टा पिट्छन् यमराज । मन बास्तबिकता देखि धेरै टाढा जांदा , जीवन र जगत लाई लत्याई दिन्छ । […]

२०७३ पुष २३ गते, शनिबार

बलिउड अभिनेता ओम पुरीको निधन

काठमाडौं, २२ पुस । बलिउड अभिनेता ओम पुरीको ६६ को उमेरमा आज मुम्बईस्थित आफ्नै निवासमा निधन भएको छ । आज बिहान सुतिरहेकै अवस्थामा उनी मृत भेटिएका थिए । पद्मश्री अवार्ड विजेता पुरीले आक्रोस, अर्ध सत्य, गुप्त, जाने भी दो यारों, चाची ४२० लगायतका फिल्ममा अभिनय गरेका थिए । घायल रिटर्न उनको पछिल्लो फिल्म हो । […]

२०७३ पुष २२ गते, शुक्रबार

लोकेन्द्र स्मृति पुरस्कारका लागि समिति

काठमाडौं, २२ पुस । नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीले यस वर्ष पनि भव्यताका साथ लोकेन्द्र स्मृति दिवस मनाउने भएको छ । राजविराजस्थित नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीको कार्यबाहक अध्यक्ष श्रवणकुमार देवको अध्यक्षतामा विहिबार यहाँ बसेको बैठकले सप्तरीका पत्रकार लोकेन्द्र बुढाथोकीको स्मृतिमा पुस २६ गते यो दिवस मनाउने निर्णय गरेको हो । बैठकले दिवसका प्रत्येक वर्ष […]

२०७३ पुष २२ गते, शुक्रबार