कला तथा साहित्य

व्यासीका फूलहरू – वैरागी जेठा

बगीरहेछ ,व्यासीका पसिनाहरू कष्टमय बाटो अँगाल्दै बाध्य भएर झरिरहेछ दक्षिणतिर अनेकौँ पहाडहरू छिचोल्दै थुप्रै भञ्ज्याङहरू ठुङ्दै बगीरहेछ व्यासीका पसिनाहरू विस्तारै सैँपाल उक्लेर हेर्छ काव्यिक ढाँकर पर परबाट देखिएका सेतादाँतहरूका गिजाबाट तपतप चुइएका ¥यालहरू हेरेर एउटा बूढो कवि कविता लेखिरहेको छ दर्शन लेखिरहेछ हिमाल टेकेर गुराँसका पातहरू आफ्नै तालमा हाँसिरहेका छन् अजिंगर पत्थरहरूमा फुलेका तिनका सपनाहरू […]

२०७३ चैत्र ११ गते, शुक्रबार

कविता दिवसमा ३६ कविका कविता वाचन

काठमाडौँ, ९ चैत । विश्व कविता दिवसका अवसरमा मंगलबार एउटै मञ्चमा ३६ कविले कविता वाचन गरेका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य विभागद्वारा कविता वाचन कार्यक्रममा उनीहरुले आफूद्वारा रचित कविता वाचन गरेका छन् । कविहरु श्यामल, विजय सुब्बा, शकुन्तला जोशी, ठाकुर वेल्वासे, टङ्क उप्रेती, पुरुषोत्तम सुवेदी, फूलमान वल, स्नेह सायमी, विना थिङ, यशोदा अधिकारीलगायत ३६ जना […]

२०७३ चैत्र ९ गते, बुधबार

बद्रिफूल सलाम गरेँ – वैरागी जेठा

बद्रिफूल टुक्रा होइन सिङ्गै सलाम गरेँ साँखुको बलेँसीबाट युगको सारङ्गी रेटेर कुर्लिएको वायुमडल फार्दै आँखा खोलेर सलाम गरिरहेछु हो स्यापु साँखुबाट उठाइएका घन र आँसी बोकर तिम्रो खोजिमा निस्केको छु साँहिलाबाजेकी नातनिी बत्तीसकोटीकी छोरी बद्रिफूल शंकरलालकी आँगनमा हुकेृर मेरो घर परिवर्तन गर्न निकै संघर्ष ग¥यौ साँखु भादगाउँ र असन तिमी चालीस पैतालीस सदस्यकी सुनदर बद्रिफूल […]

२०७३ चैत्र ६ गते, आईतवार

मानवअधिकार चलचित्र महोत्सव हुदै

काठमाडौ, ३ चैत । मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा आजदेखि नेपाल मानवअधिकार अन्तराष्ट्रिय चलचित्र महोत्सव सुरु हुँदैछ । चार दिनसम्म नेपाल पर्यटन बोर्डमा आयोजना हुने सो महोत्सवमा पत्रकार देवकी विष्टले निर्देशन गरेको ‘देउकी’ बाट सुरु गरिने बताइएको छ । यसमा नेपालको मध्य तथा सूदुरपश्चिमाञ्चल क्षेत्रमा परम्परागतरुपमा धर्म÷परम्पराका नाममा बालिकालाई मन्दिरमा चढाउने परम्पराको चित्रण गरिएको छ […]

२०७३ चैत्र ३ गते, बिहीबार

लमहि र दमाई चरो – टंक वनेम

दमार्इँ चरो,भरियाका लस्कर,सुरिलो सिमलको रुख अनि तल…तल …मैवाखोला सुसाइ रहेको अव्यक्त वेदना …… जब कञ्चनजङ्घा हिमालको काखमा रातो सूर्य तिरमिराउन थाले पछि लाली पोखिएको बिहानीसँग दमाई चरोले एक प्रकारको वैराङ्ग लाग्दो स्वरमा चिरबिराउन थाल्थ्यो । भरियाका लस्करहरु पञ्चमी डाँडाको बिसौनीबाट एक टेकनमा सुरिलो सिमलको रुखनेर पुगेर सुस्केरा हाल्दै भारीको टेकन लगाउथे । धेरै तल मैवाखोला […]

२०७३ चैत्र १ गते, मंगलवार

होली पर्व बहिस्कार

काठमाडौं, ३० फागुन । प्रहरीको गोली लागी आफ्ना पाँच कार्यकर्ताको हत्या भएको विरोधमा सोमबार सप्तरीमा मधेसी मोर्चाको कार्यकर्ताले हिन्दूको महान् पर्व होली पर्व बहिस्कार गरेका छन् । स्थानीयले होली बहिस्कारका गर्नुका साथै हत्याको शोकमा सामूहिक केशमुन्डनसमेत गरेका छन् । राष्ट्रिय मधेस समाजवादी पार्टीका सचिव गजेन्द्र मण्डलले हर्षोल्लासका साथ मनाउने होली आफ्ना कार्यकर्ताको हत्याले कसैलाई नमनाउन […]

२०७३ फाल्गुन ३० गते, सोमबार

इतिहास शिरोमणिको स्मरण

काठमाडौं, २९ फागुन । नेपाली इतिहास लेखनमा विशेष योगदान पुर्याएका इतिहास शिरोमणि बाबुराम आचार्यको आज यहाँ स्मरण गरिएको छ । पृथ्वीनारायण क्याम्पस, इतिहास तथा संस्कृति विभागद्वारा आचार्यको १२९औँ जन्मजयन्तीका अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा विभिन्न वक्ताले उनको बहुआयामिक व्यक्तित्व र राष्ट्रवादी चिन्तनमाथि प्रकाश पारेका थिए । कार्यक्रममा प्रा डा. दिलबहादुर क्षेत्रीले नेपालमा इतिहास लेखनको थालनी आचार्यले […]

२०७३ फाल्गुन २९ गते, आईतवार

घरमाथि हमला नगर – वैरागी जेठा

यदि मेरो व्यासीमा हमला गर्छस् भने मैले रुद्रास्त प्रहार गर्न नपरोस् बीस वर्षअघि देखि लुटेर मेरो आँगन बर्बरतामा धकल्ने तँ कोहोस् ? मेरो बेसीका आँठाहरू टेक्ने आँट नगर मोर्चाका स्वाँठहरू तैँले छुनुहुन्न मेरो बेसी बैचारिक चेतनभएका हृदय नभएकाहरू तेरा लाठीहरू बाल्न मैले नपरोस् घरीघरी लुटेर खाएका मेरा मासका दानाहरूले तलाई गोलिझैँ हान्ने छ तथाकथित् भूतहरू […]

२०७३ फाल्गुन २६ गते, बिहीबार

युग हिनहिनाउँदा – वैरागी जेठा

बीस वर्षदेखिन् युग हिनहिनाइरहेछ वा ! मेरो घर वा ! गजब यात्रा गर्नुनै नहुने काम गर्नुनै नहुने सम्झनै नसकिने कथाहरू मलाई बोध भ्रम गराईरहेछन् मर गए नेपाली किसान ,मजदूर ,विद्यार्थीहरू हाय माक्र्स हाय माओ स्टालिन बर्तमान युग हिनहिनाउँदा नेपाल फालहालिरहेछ आज किन

२०७३ फाल्गुन २४ गते, मंगलवार

जनसाँस्कृतिक महासंघको राष्ट्रिय भेला सम्पन्न

काठमाडौं । शुक्रबारबाट सुरु भएको नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल जनसाँस्कृतिक महासंघको राष्ट्रिय भेला सम्पन्न भएको छ । भेलाले इश्वरचन्द्र ज्ञावालीको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । शुक्रबारै बेलुका सम्पन्न भेलाले महासंघको उपाध्यक्षमा प्रा.डा. जगदिशचन्द्र भण्डारी र रोशन जनकपुरीलाई चयन गरेको छ भने महासचिवमा हिरामणि दुःखी छानिएका छन् । महासंघको सचिवमा […]

२०७३ फाल्गुन २२ गते, आईतवार