कला तथा साहित्य

सन्तान – वैरागी जेठा

यतिबेला मन दुःखै दुःखको पहाडका टाकुराहरू उक्लिरहेछ मिठो सपनाले बाटो अँगाल्न नजानेर हाम्री सिर्जना सुदूर यात्रा हिँडीन् हाम्रा मनहरू धर्मराइरहेछन् हामीलाई अझै सिर्जना पढिरहेकीछिन् भान भइरहेछ आफ्ना सुन्दर कोठामा उनका बारेमा कहिल्यै चिन्ता गरेनौँ हामी कुरा गरिरहेछौँ एउटा बागमा एकाएक खोसिन्छ उज्यालो आकाश–दीप झ्याप्प निभ्दा म झस्किएको छु मन उत्सुक छैन वैशाख चार असलमा असल […]

२०७४ बैशाख ७ गते, बिहीबार

हिजोको संग्राम – वैरागी जेठा

स्थापित हुन नसकिरहेको हिजोको संग्राम त्यसले निमार्ण गरेको समयलाई म भुल्न सक्ने छैन वर्ग सङ्घर्ष कहिल्यै बिर्सने छैन वर्तमान समयले जतिसुकै अपहेलना गरेपनि मेरो परिधि नाग्न सक्ने छैन विचारको गोलाकार भन्दा माथि उक्लन सक्ने छैनन् हिजोको संग्राम भूलेर बाटो बिराउँने छैन वर्तमान् प्रगतिशीलहरू प्रगतिवादलाई खाल्टोमा पुरेर नयाँ बधशाला खोल्नु छैन हिउँमा कवाज खेलेर आएको एक […]

२०७४ बैशाख २ गते, शनिबार

२०७४ सालको शुभकामना- खेम थपलिया

संवेदनाको फूल फुलोस्, विश्वासको मूल फुटोस् मर्दा–पर्दा नेताको फोन उठोस् सामूहिकता, हार्दिकता र एकताको भाव होस् भेट्दा चेपारे पार्ने संस्कृति नहोस् गोजीमा कैचीे बोक्ने नेता नहोस् बजारको चाउचाउ जस्तो संगठन नहोस् कुरा दोचारेर दिन काट्ने पार्टी नहोस् संसदीय दलाल पुँजीवाद ध्वस्त होस् वैज्ञानिक समाजवाद लागू होस् राष्ट्रिय स्वाधीनता समृद्ध बनोस् चोरलाई चौतारो, साधुलाई सुली नहोस् […]

२०७४ बैशाख १ गते, शुक्रबार

लहना पञ्चबीर पुरस्कार प्रा. माणिकलाल श्रेष्ठलाई प्रदान

काठमाडौं, ३१ चैत । यस बर्षको लहना पञ्चबीर पुरस्कार प्रा. माणिकलाल श्रेष्ठलाई प्रदान गरिएको छ । नेपाल भाषाको रंगीन साप्ताहिक ‘लहना’को चौथो बार्षिकोत्सव मनाउन आयोजित कार्यक्रममा नेपाल भाषा, संस्कृतिको अध्ययन, अध्यापन एवं पत्रकारिता क्षेत्रमा समेत सक्रिय रही पुर्‍याएको योगदानको कदर गर्दै पञ्चबीर सिंह तुलाधरद्वारा स्थापित २० हजार २ सय २२ नगद राशीको सो पुरस्कार प्रा. […]

२०७३ चैत्र ३१ गते, बिहीबार

चलचित्र पञ्चायतको फस्ट लुक पोस्टर सार्वजनिक

काठमाडौँ, २७ चैत । चलचित्र पञ्चायतको फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । रामनवमीको पाबन अबसरमा चलचित्रको फस्ट लुक पोस्टर सार्वजनिकसँगै प्रदर्शनको मिति तय गरिएको छ । आगामी २००७४ फागुन १८ गते बाट प्रदर्शनमा आउने भएको छ चलचित्र पञ्चायत । मे महिनाको अन्तिममा अमेरिकामा चलचित्रको प्रिमियर गरिने निर्माण पक्षले जनाएको । ५० बर्ष पुरानो कथा […]

२०७३ चैत्र २७ गते, आईतवार

गायिका वियोन्से संसारकै ‘सुन्दरी’ !

काठमाडौ, २४ चैत । लस एन्जल्सबाट सञ्चालित बजनेट नामक सोसल मिडिया नेटवर्कले गरेको पोलमा हलिउड गायिका वियोन्से संसारकै ‘सुन्दरी’ मा दरिएकी छन् भने दोस्रोमा बलिउड नायिका प्रियंका चोपडा बनेकी छन् । अमेरिकी टिभी सिरिज ‘क्वान्टिको’ एक्ट्रेस प्रियंकाले मोडल टेलर हिललाई तेस्रो स्थानमा छोडेकी हुन् । फिल्म ‘बेवाच’ मार्फत् हलिउड डेब्यु गर्न लागेकी प्रियंका पछिल्ला समय […]

२०७३ चैत्र २४ गते, बिहीबार

आयमका गुराँसहरू – वैरागी जेठा

लुङ्ग्रीका चिहानमा लडिएका युद्ध हुन् खारामा उठेको वारुदका धूवाँहरू हुन् आयमका गुराँसहरू अन्यौल छन् हाम्रा स्पाती मैदानहरू स्पष्ट बोल्न सकिरहेका छैनन् आयमका सपनाहरू जसले उनको बिँडो थाप्नु थियो थाप्न नसकेर बाटोमा बरालिएर आफ्नो अस्तित्व आकाशमा उडिरहेको चङ्गा झैँ चेट भएपछि कसरी उनको सपना फुल्ने छ राता गुँरासझैँ आयमको मृत्युले ल्याएको इच्छाहरू ,प्रबन्धहीन यात्रा हिँडिरहेछ म […]

२०७३ चैत्र २२ गते, मंगलवार

सार्बजानिक स्थलमा कलात्मक वाल पेन्टीङ

काठमाडौं, १६ चैत । देउराली क्लव धनकुटाको संयोजनामा बजारलाई आकर्षक नगरको रुपमा बिकास गर्न वजार क्षेत्रका सार्बजानिक स्थलमा कलात्मक वाल पेन्टीङ सुरु गरिएको छ । ललितकलाका विद्यार्थीको समुहले बिभिन्न सार्बजनिक स्थलमा धनकुटाका महत्व झल्काउने पेन्टीङ गर्न थालेका हुन् । स्थानीय बिहिबारे हटिया, मदन चोक, चुवाको बोट, भिमसेन थान, डाँडा गाउँं, बसपार्क लगायतका स्थानमा पेन्टीङ गरिएको […]

२०७३ चैत्र १६ गते, बुधबार

‘कसमै तोडी जानेलाई के भन्नु र खै ‘ सार्बजनिक

काठमाडौं, १४ चैत । नेपाली संगीत क्षेत्रमा थुप्रै कलाकारहरु छन् तर सबै स्थापीत पक्कै छैनन् । आवरणलाई मात्र हेरेर आउनेहरु खहरे खोला जस्तै आउछन् जान्छन्,छोटो समय मात्र टिक्छन तर साधना गर्नेहरु टिकिरहन्छन् । यस्तै संगीत जिवनका लागि साधना मेरुदण्ड हो,साधना विना संगीत जिवनको कल्पना समेत गर्न नसकिने बताउदै यहि क्षेत्रकि एक गायिकाले आफ्नो जिवनको अनुभव […]

२०७३ चैत्र १४ गते, सोमबार

प्रितमको यात्री हुँ म भिडियो युट्युबमा (भिडियो सहित)

काठमाडौँ, ११ चैत । लामो समयको प्रतिक्षा पछि गायक प्रितम लामाले आफ्नो नवौं गीतको भिडियो सार्वजनिक गरेका छन् । नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय सामाजिक र यथार्थपरक गीतहरु सिर्जना हुन छाडेको चर्चा चलिरहेको समयमा गायक लामाले यात्री हुँ म बोलको गीत सार्वजनिक गरेका हुन् । डिपी खनालको शब्द रहेको गीतलाई शंकर थापाले संगीत दिएका छन् […]

२०७३ चैत्र ११ गते, शुक्रबार