डुबायो २५ बुँदे राष्ट्रघाती संझौताले – हस्त केसी
बनायो प्रधानमन्त्रि भारतले प्रचण्डलाई काँग्रेसको काँधमा चढाएर बोलायो भ्रमणमा भारतले ठूलो हल्ला खल्ला मच्चाएर यता पनि गरे तामझाम प्रचण्ड मण्डलिले बोलाए राष्ट्रघाती दलालहरुको बैठक कबोल गराए दलालहरुले प्रचण्डलाई पुराना राष्ट्रघाति संझौताहरु अनुमोदन गर्नु भनेर राजी भए प्रचण्ड दलालहरुको राय- सल्लाहमा उता मोदी सरकारले थाप्यो २५ बुँदे राष्ट्रघाती संझौताको जाल गए प्रचण्ड टाउको हल्लाउदै दिल्लीतिर ठूलो […]
२०७३ कार्तिक १ गते, सोमबार