देश अर्थात चिता-चिहान – बलराम तिमल्सिना
यो देशका धेरै युवाहरूलाई कतार थाहा छ मलेशिया थाहा छ तर सितल निवास थाहा छैन किन कि कतार मलेशियाले पेट पाल्छ सितल निबास भाग खोस्छ ! आफ्नै देशको भएर पनि सिंह दरवार धेरैलाई थाहा छैन बरु असम थाहा छ काला पहाड थाहा छ दिल्लीका गल्ली गल्ली थाहा छ आसम र काला पहाडले भान्सामा नून तेल […]
२०७५ भाद्र १३ गते, बुधबार