ताजा खबर

माउन्टेन एयरको हेलिकोप्टर सिन्धुपाल्चोकको बलेफीनजिकै पर्ने यमुनाडाँडा गाविस–८ को शिलापर्वत जंगलमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ

२०७२ जेष्ठ १९ गते, मंगलवार

मूल्यवृद्धि तत्काल फिर्ता- नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य अनुसार गरेको मूल्यवृद्धि तत्काल फिर्ता लिएको छ । यस अघि निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर रु दुई बढाएको जनाएको थियो ।

२०७२ जेष्ठ १९ गते, मंगलवार

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटि्टतेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएको छ । खाना पकाउने एलपी ग्याँस र हवाइ इन्धनको मूल्य भने यथावत राखिएको छ ।

२०७२ जेष्ठ १८ गते, सोमबार

भूकम्प पिडित जनतालाई खुल्ला आकाशमा बस्न दिदैनौ : विप्लब

२०७२ जेष्ठ ९ गते, शनिबार

माओवादीलाई कमजोर देखेर गर्धनमा तरवार चलाउन आउनेले आफ्नो गर्धन पनि छामेर आए हुने : विप्लव

२०७१ चैत्र ८ गते, आईतवार

क्रान्तिसँग डराएर भागेको एमाओवादीसँग पार्टी एकता हुनै सक्दैन : विप्लब

२०७१ चैत्र ५ गते, बिहीबार

जनयुद्धले धक्का खायो, जनता र कार्यकर्तामा केही निरासा छाएको छ, हामीहरु जनयुद्धका उद्देश्य पूरा गर्ने बाटोमा अगाडि बढेका छौँ, अब निरास हुनुपर्दैन: विप्लव

२०७१ फाल्गुन २ गते, शनिबार

हामी क्रान्तिकारी उद्देश्यबाट विचलित भएर, वैज्ञानिक विचारबाट विचलित भएर, जनताको सेवा गर्ने अभिभाराबाट विचलित भएर, निहित पुँजीवादी स्वार्थमा रमाउने कल्पनै गर्न सक्दैनौँ । त्यसो भए त हामी प्रचण्डजीसँगै हुन्थ्यौँ, किरणजीसँगसँगै हुन्थ्यौँ, संर्घष गर्नु नै पर्दैनथ्यो -प्रकाण्ड

२०७१ माघ १७ गते, शनिबार

संविधानसभा त्यागरे जनतामा आउँ :माओवादी

२०७१ माघ १२ गते, सोमबार

काङ्ग्रेस र एमालेले लोकतन्त्रको खिल्ली उडाए : प्रकाण्ड

२०७१ माघ १२ गते, सोमबार