ताजा खबर

नेकपा-माओवादीको केन्द्रिय समितिको बैठक आजबाट बस्दै

२०७० मंसिर २३ गते, आईतवार

नेकपा – माओबादीको केन्द्रिय समितिको बैठक आगामी मङ्सिर २३ गते सुरु हुने

२०७० मंसिर १८ गते, मंगलवार

आज २२ औं अन्तर्राष्ट्रिय अपांगता दिवस , दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज सडक जागरण अभियान हुँदै

२०७० मंसिर १७ गते, सोमबार

आज बाला चतुर्दशी काठमाडौंको पशुपतिलगायत देशभरका शिव मन्दिरमा सप्तबीज छरी बाला चतुर्दशी पर्व मनाइदै

२०७० मंसिर १७ गते, सोमबार

डडेधुराको मेल खर्कमा मालिका यातायातको ना ५ ख ७८९ नम्बरको बस दुर्घटना, दुर्घटनावाट १० जनाको घटना स्थलमै मृत्यु , ३० जना घाइते

२०७० मंसिर १६ गते, आईतवार

यस वर्षको एसएलसी परीक्षा आगामी चैत ६ गतेदेखि सञ्चालन हुने

२०७० मंसिर १४ गते, शुक्रबार

शिक्षक सेवाको नतिजा आउन थाल्यो , सबै नतिजा आउन १ महिना लाग्ने

२०७० मंसिर १२ गते, बुधबार

संविधानसभा निर्वाचनमा लज्जाजनक हार भएको एकीकृत नेकपा माओवादीको आगामी रणनीति तय गर्न केन्द्रीय समिति बैठक बस्दै

२०७० मंसिर १० गते, सोमबार

ताप्लेजुङको माथिभरा मन्दिर दर्शन गरेर फर्कंदै गरेको भ्यान दुर्घटनामा, चार जनाको मृत्यु

२०७० मंसिर ९ गते, आईतवार

काठमाडौं क्षेत्र न. १० वाट एनेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पराजित

२०७० मंसिर ६ गते, बिहीबार