ताजा खबर

रामेछापको पकरवासवाट शित्खा जाने बाटोको देउरालीमा सक्तिसाली सिलिन्डर बम बिस्फोट

२०७० मंसिर ३ गते, सोमबार

एमाओवादी चितवन क्षेत्र नं. ३ का उम्मेदवार नारायण दाहालमाथि आक्रमण , आक्रमणवाट उनको सवारीसाधन क्षतिग्रस्त

२०७० मंसिर २ गते, आईतवार

मतदाता परिचयपत्रको विषयलाई लिएर ललितपुरको खोकनामा प्रहरी र स्थानीयबासीबीच झडप

२०७० मंसिर २ गते, आईतवार

चितवनको नारायणगढमा अज्ञात समूहद्वारा बा १ ख ९५५४ नम्बरको पानी ट्यांकरमा पेट्रोल बम प्रहार

२०७० मंसिर २ गते, आईतवार

काठमाडौंबाट वीरगञ्ज जान लागेको ना ४ ख ५२०० नम्बरको बसमा काठमाडौंको सतुंगलमा पेट्रोल बम प्रहार काठमाडौंबाट वीरगञ्ज जान लागेको ना ४ ख ५२०० नम्बरको बसमा काठमाडौंको सतुंगलमा पेट्रोल बम प्रहार

२०७० मंसिर १ गते, शनिबार

काठमाडौंको गोंगबुमा शंकास्पद वस्तु भेटियो

२०७० मंसिर १ गते, शनिबार

काठमाडौं बानेश्वर हाइटस्थित लोकमानसिंह कार्कीको निवास अगाडि बम विष्फोट

२०७० मंसिर १ गते, शनिबार

नेकपा–माओवादीका भेरी कर्णाली राज्य समितिका इन्चार्ज मायाप्रसाद शर्मा ‘पारसमणी’ गिरफ्तार

२०७० मंसिर १ गते, शनिबार

सुर्खेतको दमारेमा अपरिचित समूहद्वारा यात्रुबाहक बसमा पेट्रोल बम प्रहार ,बम प्रहारबाट ५ यात्रु घाइते

२०७० कार्तिक २९ गते, शुक्रबार

सुर्खेतमा सिलिन्डर बम बिस्फोट

२०७० कार्तिक २९ गते, शुक्रबार