ताजा खबर

धनकुटाको बलहारा मतदान केन्द्र नजिकै शक्तिशाली बम विस्फोट ,मतदाताको भागगभाग

२०७० मंसिर ४ गते, मंगलवार

जाजरकोट जिल्लाको जगतीपुर गाविसको कुदु र शिवशंकर मतदान केन्द्र नजिकै दुईवटा बम विस्फोट

२०७० मंसिर ४ गते, मंगलवार

काठमाडौंको भोटेबहादमा एक बम विष्फोट , विष्फोटबाट तीन जना घाइते

२०७० मंसिर ४ गते, मंगलवार

ललितपुरको झम्सिमेलमा बम बिस्फोट

२०७० मंसिर ४ गते, मंगलवार

दैलेखको क्षेत्र नं. २ को चामुण्डा मतदान केन्द्रका मतपत्र लुटियो

२०७० मंसिर ४ गते, मंगलवार

काठमाडौंको कपन आकाशेधारामा शक्तिशाली बन बिष्फोट, एउटा मोटरसाईकल पूर्ण रूपमा क्षतिग्रस्त

२०७० मंसिर ४ गते, मंगलवार

काठमाडौंको ठाउँ ठाउमा बम ,मतदाताहरु आतंकित

२०७० मंसिर ४ गते, मंगलवार

नेकपा-माओवादी नेतृत्वको ३३ दलिय मोर्चाका कार्यकर्ताद्वारा दैलेखको लकान्त्रास्थित हुइका मतदान केन्द्र कब्जा

२०७० मंसिर ३ गते, सोमबार

लम्जुङ्गको हिले टक्सारमा अहिले साझ सक्तिसाली सिलिन्डर बम बिस्फोट

२०७० मंसिर ३ गते, सोमबार

मोरङको डाँगीहाट र टाँडीमा बम विष्फोट

२०७० मंसिर ३ गते, सोमबार